May 12, 2018
मस्को (हाम्रो खेलकुद) – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को दोस्रो दिन शनिबार नेपालले केन्यालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए । नेपाल […]
May 12, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर […]
May 11, 2018
दमक (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो । मनाङले भने लगातार दोस्रो गोल्ड कपमा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा रुस्लान थ्री […]
May 11, 2018
बार्सिलोना (एजेन्सी) – युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ । यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको […]
May 11, 2018
दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा दोस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ तेस्रो सातादेखि शुरु हुने भएको छ । राखेपले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १३ गतेबाट २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सामान्यता नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने चलन छैन । तर, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भने आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छन् । यद्दपी उनले सुरक्षा चुनौतीका कारण भन्दा पनि समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन् । अहिले उनी नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा […]
May 10, 2018
कोलकाता (एजेन्सी)– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल) अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । कोलकाता नाइट राइडजर्सलाई १ सय २ रनले हराउँदै मुम्बई एक स्थानमा माथि उक्लेको हो । समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा […]
May 9, 2018
कोलकाता (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइडजर्सलाई जितका लागि २ सय ११ को लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो । सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ […]