October 21, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्यो । ओपिनिङ […]
October 19, 2015
काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ । एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो […]
October 19, 2015
दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो । सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]
October 18, 2015
राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो| दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| […]
October 18, 2015
एन्फाले आगामी डिसेम्बरमा हुने साफको तयारीको लागि ३९ सदस्यीय टोलि घोषणा गरेको छ| कप्तान सागर थापा र सन्दिप राईसंगै रितेश थापा प्रहरी हिरासतमा रहेकाले केहि नयाँ अनुहार पनि समावेश भएका छन्| आजबाटनै प्रशिक्षण सुरु गरेका प्याट्रिक ओजेम्सले ३९ खेलाडी बोलाएका छन्| तिन आरोपित खेलाडी बाहेक जुमानु राई पनि टोलीमा अटाएका छैनन्| केहि नयाँ अनुहार सामवेश […]
October 18, 2015
भर्खरै समाप्त भएको राष्ट्रिय लिगको अन्तिम दिन विभिन्न चार विधाको उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार वितरण गरियो| माघ महिनामा सुरु भएको लिग विविध कारणले गर्दा प्रत्येक टोलीको १६ खेल समापन हुन नौ महिना लाग्यो| सो अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनुपर्ने पुरस्कारमा एन्फाको पक्षपात देखिएको छ| त्रिभुवन आर्मी जारी लिगमा नवयुग श्रेष्ठको १४ गोलको मद्दतले […]
October 17, 2015
मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजय संगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको छ । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भएको छ । नेपालमा हुने फुटबल खेलमा यो सबैभन्दा धेरै उपहार राशी हो । ड्र काफी रहेको थ्री स्टार क्लबले खेलको ४८ औ मिनेटमा आफिजको गोल संगै अग्रता लिएको थियो । १६ खेल मा […]
October 17, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्| यस खेलका लागि सम्भावित ११ यसप्रकार छ: थ्री स्टार क्लब: किरण चेम्जोंग रंजित धिमाल – पिटर सेगुन – विष्णु सुनुवार – सरोज दाहाल विजय गुरुङ – बिक्रम लामा – निराजन खड्का – जगजित श्रेष्ठ ओलावाले अफिज – सगुन एयैतो मनाङ: […]
October 16, 2015
१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१ रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]
October 16, 2015
अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए। खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएको खनालले जानकारी दिए। खनालका अनुसार अधिंकाश खेलमा कप्तान थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ । उनीहरूले सन् […]