September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स […]
September 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अधिकांश स्टारहरुलाई दशै अघि घरेलु क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको देख्न पाइने भएको छ। झन्डै तीन बर्षअघि एनपिएल आयोजनाका कारण विवादमा परेको जोहरा स्पोर्टस मेनेजमेन्टले नयाँ योजनाका साथ वाइवाइ प्रिमियर लिग (इपिएल) क्रिकेट अर्को महिना राजधानीमा आयोजना गर्ने लागेको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश […]