default_image

आइपिएल

October 22, 2020

राजस्थानविरुद्ध हैदराबादले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइर्जस हैदराबादले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा कप्तान डेभिड वार्नरले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् । चोटका कारण मध्यक्रमका प्रमुख ब्याट्सम्यान केन विलियम्सन आज टोलीमा छैनन् । विलियम्सन टोलीमा नहुँदा हैदराबादले वेस्टइन्डिजका अलराउन्डर जेसन होल्डरलाई […]

October 22, 2020

‘गर वा मर’ को अवस्थामा राजस्थान र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा आज राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई प्ले अफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको प्ले अफको […]

October 21, 2020

सानदार जितसँगै बेंगलोर दोस्रो स्थानमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राती सम्पन्न आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । […]

October 21, 2020

बेंगलोरविरुद्ध कोलकाताको लज्जास्पद ब्याटिङ

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाउन सक्यो। कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० […]

October 21, 2020

बेंगलोरविरुद्ध कोलकाताले पहिला ब्याटिङ गर्ने

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलिङ बलियो बनाउन शहबाज अहमदको स्थानमा मोहम्मद […]

October 21, 2020

कोलकाता र बेंगलोर भिड्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । बेंगलोर कोलकातामाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहाँन्छ । कोलकाता बेंगलोरलाई हराउँदै छैटौं जितका साथ प्ले अफमा आफ्नो सम्भावना बलियो […]

October 20, 2020

शीर्षस्थानको दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का […]

October 20, 2020

धवनको कीर्तिमानी शतकमा दिल्लीको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– ओपनर शिखर धवनको कीर्तिमानी शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले शतकीय इनिङ खेले । […]

October 20, 2020

पन्जाबविरुद्ध दिल्लीमा तीन परिवर्तन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आजको टोलीमा तीन परिवर्तन गरेको छ । यसअघि राजस्थान रोयल्ससँगको खेलमा घाइते भएका विकेटकिपर ऋषभ पन्त टोलीमा […]

October 20, 2020

आइपिएलमा सुपर ओभरले रचेको इतिहास

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भयो । आइपिएल इतिहासमा पहिलो पटक एकै दिन दुवै खेलमा सुपर ओभर भएका हुन् । योमात्र होइन क्रिकेट इतिहासमा नै पहिलो पटक एकै खेलमा दुई पटक सुपर ओभर भयो । आइपिएलको ३५ औं खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच शेख जायद […]

Success

Thank you for your time.