default_image

एनपिएल

December 5, 2024

काठमाडौंलाई सुदूरपश्चिमको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो […]

December 5, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई […]

December 5, 2024

पोखरालाई हराउँदै जनकपुरको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुरले बिहीवार पोखरामाथि ७ विकेटको जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए […]

December 5, 2024

जनकपुरलाई पोखराको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको […]

December 5, 2024

जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती दुवै खेलमा जितेको जनकपुर त्यहि लयलाई निरन्तरता दिन चाहन्छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले […]

December 5, 2024

नेपाल प्रिमियर लिग – आज पनि दुई खेल हुँदै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहिवार दुई हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ । खेल बिहान ९ बजे पछि सुरु हुनेछ । पोखराले दोस्रो खेलमा पहिलो जितका लागि प्रयास गर्ने छ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । सुरुवाती […]

December 4, 2024

लोकेशको अर्धशतकमा विराटनगरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेकाे छ । विराटनगरको तेस्रो खेलमा यो पहिलो जित हो। लुम्बिनीले पहिलो खेल गुमाएको छ। बुधवारको दोस्रो खेलमा १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लोकेशले सर्वाधिक ७१ […]

December 4, 2024

विराटनगरलाई लुम्बिनीको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । बुधवारको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई जितका लागि १ सय ९२ रनको बलियो लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ […]

December 4, 2024

विराटनगर टस जितेर बलिङमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को बुधवारको दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर बलिङ रोजेको छ । टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । लिगमा पहिलो खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छ । सुदूरपश्चिम रोयल्ससँग खेलेको मंगलवारको टोलीलाई नै विराटनगर […]

December 4, 2024

करणको बिस्फोटक ब्याटिङमा काठमाडौंको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान करण केसीको बिस्फोटक ब्याटिङको सहयोगमा काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो जित हासिल गरेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो । १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुमित […]

Success

Thank you for your time.