default_image

क्रिकेट

February 8, 2022

ओमान जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेका छन् । मंगलबार भर्चुअल माध्यमद्धारा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीलाई बिदाई गरेका हुन् । नेपाली क्रिकेट टोली […]

February 8, 2022

स्पिनर सागर ओमान भ्रमणमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका युवा स्पिनर सागर ढकाल ओमान भ्रमणको लागि नेपाली टोलीमा समेटिएका छन् । पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका बायाँ हाते स्पिनर सागरलाई नेपालले चार देशसँग हुने टि२० आई सिरिजको लागि थपेको हो । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले उक्त […]

February 8, 2022

भारत विरुद्ध पाकिस्तानको टिकट पाँच मिनेटमै सकियो

एजेन्सी – अष्ट्रेलियामा आगामी अक्टोबर- नोभेम्बरमा हुने आइसिसी टि२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको खेलको लागि खुल्ला गरेको टिकट पाँच मिनेटमै सकिएको छ । मेलबर्न क्रिकेट मैदानमा अक्टोबर २३ मा हुने उक्त खेलको लागि टिकट खुल्ला गरेको पाँच मिनेटमा नै सोमबार सबै सकिएको अष्ट्रेलियाको क्रिकेट डट कम डट एयुले जनाएको छ । आन्तरिक राजनीतिको कारण […]

February 8, 2022

२५ वर्षपछि पाकिस्तानमा खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले करिब २५ वर्षपछि पहिलो पटक पाकिस्तानमा खेल्ने तीन टेस्ट सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा आफ्नो पहिलो रोजाईको टोली पाकिस्तान पठाउने भएको छ । अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन ओडिआई र एक टि२० आई खेल्ने […]

February 8, 2022

उपकप्तान घोषणा नगुर्नमा यस्तो छ क्यानको जवाफ

काठमाडौं (हाम्रो खेकलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न ओमान जाँदैछ । तर नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सम्म उपकप्तान घोषणा गरेको छैन । गत मंसिर २९ मा क्यानले अनुशासनको कारण देखाउँदै तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कारवाही गर्दा सोही समयमा लेगस्पिनर सन्दीप लामिछानेलाई […]

February 8, 2022

पिएसएलमा रोयको सानदार शतक

एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले पाकिस्तान सुपर लिग (पिएसएल) २०२२ मा सानदार शतक प्रहार गरेका छन् । रोयले क्वेटा ग्ल्याडियटर्सबाट लाहोर कलन्दर्सविरुद्ध सानदार शतक प्रहार गरेका हुन् । रोयको शतकमा ग्ल्याडियटर्सले कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ग्ल्याडियटर्सले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो […]

February 7, 2022

नेपालले युएईमा विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडिआई सिरिज आयोजना गर्ने भएको छ । युएईले नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्क ओडिआई सिरिज मार्च तेस्रो साता आयोजना गर्ने जनाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले उक्त त्रिकोणात्मक सिरिज हुने पुष्टि गरेका छन् । […]

February 7, 2022

‘अहिले पनि जोश जागँर घटेको छैन ‘ – शरद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अनुभवी ब्याटर शरद भेषावकरले टि२० विश्वकप खेल्नेमा आत्माविश्वासी रहेको बताएका छन् । ओमानमा दुई सातापछि हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न जानुअघि टियु मैदानमा अभ्यासरत शरदले पत्रकारसँगको कुराकानीमा उक्त प्रतिक्रिया दिएका हुन् । सन् २०१४ मा नेपालले टि२० विश्वकपमा पहिलो पटक पुर्याउन नायक बनेका शरदले […]

February 7, 2022

सरकारले फाप्ला क्रिकेट मैदानका लागि जग्गा उपलब्ध गराउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् । माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी […]

February 7, 2022

‘विश्वकप खेल्ने मेरो मात्र होईन सबै नेपालीको चाहना छ’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टि२० विश्वकप खेल्ने चाहना आफ्नो मात्र नभएर सबै नेपाली जनताको रहेको बताएका छन् । दुई सातापछि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न जानुअघि कप्तान सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन् २०१४ मा नेपालले पहिलो पटक पारस खड्काको कप्तानीमा टि२० विश्वकप […]

Success

Thank you for your time.