February 6, 2022
भुपेन्द्र जिसी, काठमाडौं विष्फोटक ब्याटिङ अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले निकै आशा राखेको युवा खेलाडी हुन् । घरेलु क्रिकेटमा लगातार आक्रामक ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गर्दै आएका विवेक सिनियर टोलीको डेब्यू नजिक छन् । मैदानभित्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सबल विवेक नेपाली क्रिकेटमा आधुनिक अलराउन्डरको उत्कृष्ट उदाहरण हुन् । आइसिसी टि२० विश्वकप ग्लोबल […]
February 6, 2022
एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतक र स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट बलिङको सहयोगमा भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । १ सय ७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […]
February 6, 2022
एजेन्सी – आइसिसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत युनाइटेड अरव इमिरेट्स (युएई) ले घरेलु टोली ओमानमाथि लगातार दोस्रो जित हात पारेको छ । युएईले दोस्रो खेलमा आइतबार साँझ ओमानलाई ४ विकेटले हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]
February 6, 2022
एजेन्सी – स्पिनर युजभेन्द्र चहल र वासिन्टन सुन्दरको उत्कृष्ट बलिङसँगै वेस्टइन्डिजले तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा भारतलाई १ सय ७७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ७६ रनमा अल आउट भयो । वेस्टइन्डिजका जेसन होल्डर ७१ बलमा ४ छक्कासहित […]
February 6, 2022
एजेन्सी – यू-१९ विश्वकप २०२२ का भारतीय खेलाडीले जनही ६४ लाख रुपैयाँ ( ४० लाख भारु) पाउने भएका छन् । भारतले शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको थियो । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया ( बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले यू-१९ विश्वकप विजेता टोलीलाई बधाई दिँदै जनही […]
February 6, 2022
एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिस (बेबी एबी) वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरिएपनि ब्रेभिसले पूर्व दक्षिण अफ्रिकी ब्याटर एवी डेभिलियर्सको शैलीमा ब्याटिङ गर्दै दुई शतकका साथ कीर्तिमानी रन बनाएका थिए । ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल […]
February 6, 2022
एजेन्सी – भारतले इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै भारत पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित […]
February 5, 2022
एजेन्सी – ओपनर चिराग सुरीको शतकसँगै युएईले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ५७ औं खेलमा घरेलु टोली ओमानमाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । ओमानले प्रस्तुत गरेको ३ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईले ओडिआईमा हालसम्मकै उच्च योगफल बनाउँदै लक्ष्य पूरा गरेको हो […]
February 5, 2022
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने छ । ओमानमा अर्को महिना हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । नेपाल सन् २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । यसपटक नेपाललाई विश्वकप पुग्ने स्वर्णीम अवसर […]
February 5, 2022
एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका मुख्य प्रशिक्षक जेस्टिन लेंगरले पदबाट राजीनामा दिएका छन् । क्रिकेट अष्ट्रेलियाले उनले बुझाएको राजीनामा स्वीकार गरेको शनिबार जनाएको छ । अष्ट्रेलियाले घरेलु मैदानमा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप सम्म लेंगरसँग सम्झौता थप्न चाहेपनि उनले राजीनामा दिएका हुन् । २०१८ मा अष्ट्रेलिया मुख्य प्रशिक्षक बनेका लेंगरले आफ्नो कार्यकालमा अष्ट्रेलियालाई २०२१ मा […]