default_image

क्रिकेट

October 8, 2020

हैदराबादविरुद्ध गेल र मुजिबको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुने छ । ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेको पन्जाबलाई प्ले अफको सम्भावना आशा बलियो […]

October 8, 2020

त्यागीमा ब्रेट ली को झल्को

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट डेब्यु गर्दै मंगलबार राती मुम्बई इन्डियन्सबिरुद्ध युवा तीव्र गतिका बलर कार्तिक त्यागीले राम्रो प्रभाव छाडे । राजस्थान रोयल्स उक्त खेलमा मुम्बईसँग ५७ रनले पराजित हुन पुग्यो । जसमा डेब्यु खेलमै भारतीय यू१९ टोलीका सदस्य समेत रहेका त्यागीले अष्ट्रेलियाका पूर्व सफल तीव्र गतिका बलर ब्रेट लीको झल्को दिएका […]

October 8, 2020

दिल्लीमा मिश्राको स्थान लिन सक्ने तीन खेलाडी

एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्रा शनिवार कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को बाँकी सबै खेल गुमाउने भएका छन् । दिल्लीसँग अनुभवी स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेल छन् । लेग स्पिनरमा सन्दीप लामिछाने छन् । चार मात्र विदेशी खेलाडी खेलाउन पाउने नियमको कारण सन्दीप […]

October 7, 2020

चेन्नईमाथि कोलकाताको जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ […]

October 7, 2020

त्रिपाठी चम्कँदा कोलकाताको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – ओपनर राहुल त्रिपाठीको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनायो । कोलकातालाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन […]

October 7, 2020

चेन्नईविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा कोलकाता कप्तान दिनेश कार्तिकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले एक परिवर्तन गरेको छ । पियुष चवलाको स्थानमा करण शर्मालाई मौका दिएको छ । […]

October 7, 2020

तेस्रो जितको सोचमा चेन्नई र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि […]

October 6, 2020

मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती २० औं खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।जितका लागि १ सय […]

October 6, 2020

सूर्यकुमार चम्कँदा मुम्बईको बलियो योगफल

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार […]

October 6, 2020

राजस्थानविरुद्ध मुम्बई पहिलो ब्याटिङमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टालीमा परिवर्तन गरेको छैन । यता राजस्थानले टोलीमा तीन परिवर्तन गरेको छ । युवा तीव्र गतिका […]

Success

Thank you for your time.