February 4, 2022
भुपेन्द्र जिसी, काठमाडौं दीपेन्द्र चौधरी खेलाडी जीवनमा एक सफल अलराउन्डर थिए । झण्डै डेढ दशक नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलेका दीपेन्द्र अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) को मुख्य छनोटकर्तामा नियुक्त भएका छन् । पूर्व कप्तान उत्तम कर्माचार्यले राजीनामा दिएपछि क्यानले दीपेन्द्रलाई छनोट समितिको संयोजकको जिम्मेवारी दिएको हो । उनले आफ्नो खेलाडी जीवनपछि पहिलो पटक […]
February 4, 2022
एजेन्सी – ओपनर तथा विकेटकिपर हसिबउल्लाह खान र कप्तान कसिम अक्रमको सानदार शतकसँगै पाकिस्तानले श्रीलंकामाथि विशाल जितका साथ यू–१९ विश्वकप २०२२ मा पाँचौं स्थानमा रहेर अन्त्य गरेको छ । वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपमा पाकिस्तानले पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकालाई २ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्यो । सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर […]
February 4, 2022
एजेन्सी – युवा ब्याटर डेवाल्ड ब्रेभिस (बेबी एवि) को सानदार शतकको सहयोगमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको लागि ७ औं स्थानको प्लेअफ खेलमा बंगलदेशलाई २ विकेटले पराजित गरेको छ । २ सय ९४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४८.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा डेवाल्ड ब्रेभिसले १ सय ३० […]
February 3, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । विश्वभरका ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्ने छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । एसोसिएट देशबाट ७ खेलाडीले मेगा अक्सनको लागि छनोट भएका छन् […]
February 3, 2022
एजेन्सी – क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपालको समूह बी मा रहेको क्यानडाले नवनित धालिवालको कप्तानीमा बलियो टोली घोषणा गरेको छ । क्यानडाको टोलीमा वेस्टइन्डिज मूलका अलराउन्डर रयान खान पठान र पूर्व पाकिस्तानी तीव्र गतिका बायाँ हाते बलर कलिम सना लगायतका खेलाडी छन् । क्यारेवियन […]
February 3, 2022
एजेन्सी – ओमानका शीर्षक्रमका ब्याटिङ अलराउन्डर अकिब इलियासले घरेलु मैदानमा फेब्रुअरी १८ देखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए गुमाउने भएका छन् । अकिबले सामाजिक सञ्जालमार्फत आफूले बोन ट्युमरको कारण टि२० विश्वकप गुमाउने जनाएका छन् । योसँगै घरेलु टोली ओमानलाई टि२० विश्वकप छनोटमा ठूलो झड्का लागेको छ । ‘मैले टि२० विश्वकप सहित आगमी […]
February 3, 2022
काठमडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय टोली तथा इपिएलमा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका तीव्र गतिका बलर धम्मिका प्रसाद दुई सातापछि ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने चारदेशबीचको सिरिज र टि२० विश्वकप ग्लोबल छनोटको लागि बलिङ कन्सल्टेन्टको रुपमा […]
February 3, 2022
एजेन्सी – अघिल्लो महिना अष्ट्रेलियासँग विश्व प्रतिष्ठित पाँच टेस्ट खेलको एसेज सिरिजमा ४–० को लज्जास्पद हार बेहोरेपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक एशले जाइल्सले पदबाट राजीनामा दिएका छन् । जाइल्स २०१८ डिसेम्बरमा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । इसिबीले उनको तीन वर्ष कार्यकालमा इंग्ल्यान्ड पहिलो पटक एकदिवसिय विश्वकप च्याम्पियन बनेकोमा धन्यवाद […]
February 3, 2022
एजेन्सी – वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिज अघि क्याम्पमा रहेका भारतीय ओपनर शिखर धवन, युवा ब्याटर श्रेयस ऐर सहित ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । सिरिजको लागि टोलीमा रहेका तीन खेलाडीमा कोरोना देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टोलीमा समेटेको छ । ओपनर शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र […]
February 3, 2022
एजेन्सी – कप्तान यश धुल र शेख रशिदको उत्कृष्ट दोहोरो शतकीय साझेदारीको सहयोगमा भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा स्थान पक्का बनाएको हो । भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]