April 30, 2016
संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ […]
April 30, 2016
काठमाडौं नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ । शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सय भन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् । सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको […]
April 29, 2016
काठमाडौं – सुपर लिगमा पूर्वाञ्चललाई ६–० ले हराउँदै त्रिभुवन आर्मी क्लबले महिला राष्ट्रिय लिगको उपाधि जित्ने सम्भावना मजबुद जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आर्मीले अन्तिम खेलमा आइतबार एपिएफलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ । सुपर लिगमा आर्मीले लगतार दुइ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल पुलिस र एपिएफको समान ३ अंक […]
April 29, 2016
काठमाडौं – रुपन्देही–११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गोलकिपर गंगाराम देउजाले दुईवटा पेनाल्टी जोगाएपछि ४–२ ले विजयी हुँदै आर्मी अन्तिम चारमा पुगेको हो । विपक्षीका दुई पेनाल्टी रोकेका म्यान अफ दी म्याच गंगारामले टाइब्रेकरमा आफैले गोल पनि गरे । उनले रुपन्देहीका पुकार […]
April 29, 2016
पुने – शीर्ष ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि गुजरात लायन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राइजिङ पुने सुपर जाइन्ट्सलाई ३ विकेटले हराएको छ । जसका कारण पुनेका स्टिभन स्थिमको पहिलो ट्वान्टी २० सतक छायाँमा परेको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएका गुजरातले २० ओभरमा ७ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ७ […]
April 29, 2016
काठमाडौं – क्रिकेट विकासका लागि लचकता अपनाउन तयार रहेको जनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यसमितिले आफ्नोतर्फबाट सहमतीका लागि ठोस प्रस्ताव भने अघि सार्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले यसैसाता लगाएको निलम्बन फुकुवा गराउन लचकता अपनाउन तयार निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । ‘आइसिसीबाट निलम्बनमा पर्नु नेपाली क्रिकेटका लागि कुनै […]
April 29, 2016
मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज नेपाल आइपुगेका छन । डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट […]
April 29, 2016
हिजो बेलुकी भएको आइपिएलको खेलमा मुम्बई ईन्डियान्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । १७५को लक्ष्य पाएको मुम्बईले १२ बल अगाडिनै लक्ष्य पुरा गरेको थियो । टस हरेपछी ब्याटिङमा उत्रीएको कोलकाताले पुरा २० ओवर ब्यटिङ गर्दै ५ विकेटको नोक्सानिमा १७४रन बनाएको थियो । कप्तान गौतम गम्भिर्लए अर्धशतकिय पारी खेल्दै १७४ रन बनाउन महत्वपुर्ण […]
April 29, 2016
काठमाडौं, वैशाख १६ – भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीलाई उज्यालोले नगद पुरस्कारसहित सम्मान गरेको छ । उज्यालो नाइन्टी नेटवर्क र उज्यालो अनलाइनको मातृ संस्था कम्युनिकेशन कर्नरले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा सागका स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो । फुटबलतर्फ स्वर्ण पदक जित्ने टिमलाई ५० हजार रुपैया तथा उसुकी स्वर्ण विजेता […]
April 29, 2016
हिजो भएको युरोपा लिगको सेमिफाइनल राउण्ड अन्तर्गतको खेलमा लिभरपुलले भिल्लारियलसँग १-०को पराजाय भोगेको छ, अर्को शाख्तार र सेभिल्लाको खेल भने २-२मा अन्त्य भएको थिए । दुबै खेल पहिलो लेग हो । लिभरपुल र भिल्लरियल बिरुद्को खेलमा दुबै टोली उस्तै देखिएको थियो, खेलको एकमात्र गोल स्पेनिश फर्वार्ड एड्रीयन लोपेजले गरेका थिए, उक्त गोलको लागि घरेलु टोलिले […]