July 26, 2021
एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीनले आफ्नो शीर्षतालाई यथावत राखेको छ । चीनले दोस्रो दिनको खेल सकिदासम्म ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो । चीनलाई आयोजक जापानले पछ्याइरहेको […]
July 25, 2021
एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक -२०२०) मा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गर्दै शीर्षमा रहेको छ । ओलम्पिकमा प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा रहेको छ । […]
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई […]
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसी) युएईको स्थापनासँगै युएईमा नेपाली समुदायमा ब्याडमिन्टन खेलप्रतिको मोह निकै नै बढेको छ । हरेक साताजस्तै हुने विभिन्न समुदायस्तरको प्रतियोगिता, केही अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसमा उत्साहजनक सहभागिताले पनि युएईमा रहेको नेपालीमा ब्याडमिन्टन खेलप्रतिको मोह कति छ भन्ने स्पष्ट पार्दछ । पछिल्लोपटक एनबिसीले ए प्लस मिक्स डबल्स, ए, बी […]
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपालीबीच ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टरमा १५ अगष्टदेखि शुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३ लाख जापानी येन प्राप्त गर्नेछन् […]
July 18, 2021
एजेन्सी – अलराउन्डर सकिब अल हसनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बंगलादेशले जिम्बावेलाई दोस्रो ओडिआई खेलमा ३ विकेट पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० जितेको छ । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४९.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । सकिब १ सय ९ […]
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल टोलीको कप्तान र मार्की प्लेयर घोषणा गरेको छ । गतवर्ष खेलाडी ट्रेडको नियम अनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल कामीलाई चितवन राइनोज पठाउँदै […]
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]
July 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाराको निजगढ –२ सिंगौलमा आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम च्याम्पियन बनेको छ । २९ देखि ३१ असारसम्म भएको मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जित्दै जनही नगद ५० हजार हात पारेका छन् । […]