default_image

अन्तर्राष्ट्रिय

ronaldo

July 12, 2017

इन्स्टाग्रामबाट सर्वाधिक कमाउनेमा रोनाल्डो तेस्रो

लण्डन (एजेन्सी ) – धेरै मानिसले इन्स्टाग्रामलाइ एक सामाजिक सञ्जालको रुपमा मात्र हेरेका छन् तर सेलिब्रिटीलाइ यो पैसा कमाउने माध्यम पनि बनेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा प्रायोजित सामाग्री पोष्ट गरेर सर्वाधिक रकम असुल्ने पुरुष हुन् भने सर्वाधिक कमाउनेमा उनि तेस्रो स्थानमा छन्। Recover stronger with a combination of carbs and protein to aid in […]

July 12, 2017

शास्त्री भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

नयाँ दिल्ली (एजेन्सी)–पूर्व अलराउन्डर एवंम् कप्तान रवि शास्त्री दुई बर्षका लागि भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । शास्त्रीले आइसीसी विश्व कप २०१९ सम्म टो लीलाई प्रशिक्षण दिनेछन् । यसअघि शास्त्री सन् २०१४ को अगस्तदेखि २०१६ को अप्रिल सम्म भारतीय पुरुष क्रिकेट टोलीको निर्देशक रहेका थिए । पूर्व तीब्रगतिका बलर भारतीय टोलीको बलिङ […]

July 12, 2017

रियल र बायर्न बीच ट्रान्सफर हुने हामेस सातौं खेलाडी

एजेन्सी – रियल म्याड्रिड र बायर्नबीच खेलाडी किनबेच हुनु एकदम कम सम्भावना रहने गर्दछ। दुवै टोलीमा उत्कृष्ट खेलाडीको आवश्यकता पर्ने हुनाले एक क्लब बाट अर्कोमा खेलाडी गएको बिरलै देख्न पाइन्छ। यसै साता हामेस रोड्रीग्वेज रियलबाट बायर्न तर्फ लागे। यसो गर्ने उनि सातौं खेलाडी थिए। सन् १९७४/७५मा पल ब्रेटनरलाई रियल म्याड्रिडले बायर्न म्युनिखबाट खरिद गरेको थियो। […]

July 12, 2017

रोबर्टो कार्लोस नवौं पटक पिता बने

एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व-खेलाडी एवं रियल म्याड्रिड लेजेण्ड रोबर्टो कार्लोस यसै साता नवौं सन्तानको पिता भएका छन्। उनकी हालकी पत्नी मारियानाबाट भएको दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको हो। म्याड्रिडस्थित क्लिनिक रुबर अस्पतालमा कार्लोसकि नवौं सन्तानको जन्म भएको हो। ४४ वर्षीय कार्लोसको हालकी पत्नी मारियानाबाट सन् २००९मा पहिलो छोरी मानुएलाको जन्म भएको थियो। […]

July 11, 2017

युइएफएको वरियतामा रियल म्याड्रिड अगाडि

स्विजरल्याण्ड (एजेन्सी)- युरोपियन फूटबल सिजन सुरु हुनु भन्दा अगाडि युइएफएले सार्वजनिक गरेको वरियतामा रियल म्याड्रिड अग्रस्थानमा रहेको छ। युइएफएले पछिल्लो पाँच बर्षको युरोपियन प्रतियोगिताको नतिजा हेरेर सार्वजनिक गर्ने वरियताको उत्कृष्ट १० मा एउटा मात्र प्रिमियर लिग टोली रहेको छ। रियल अग्रस्थानमा रहेको वरियतामा बार्सिलोना र बार्यनलाई उछिन्दै रियल सहरमै रहेको अर्को टोली एटलेटिको म्याड्रिड दोस्रो […]

July 10, 2017

अन्तत: लुकाकु म्यानचेस्टर युनाइटेड भित्रिए

एजेन्सी – यस ट्रान्सफर विन्डोमा इङ्गलिस प्रिमियर लिगकै सबैभन्दा ठुलो स्थानान्तरण प्रक्रिया सम्पन्न भएको छ। एभर्टनका स्ट्राइकर रोमेलु लुकाकु अन्ततः औपचारिक रुपमा म्यानचेस्टर युनाइटेडका खेलाडीका रुपमा सार्वजनिक गरिएका छन्। म्यानचेस्टर युनाइटेडले लुकाकुलाई भित्र्याउन प्रारम्भिक रुपमा ७५ मिलियन पाउण्ड खर्चेको छ। ५ वर्षे सम्झौता गरेका लुकाकुसंग छैटौं वर्षका लागि सम्झौता लम्ब्याउने विकल्प पनि दिइएको छ। स्थानान्तरण […]

July 10, 2017

मोड्रीचद्वारा मोराटा र हामेसलाई म्याड्रिडमै बस्न आग्रह

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले क्लब छाड्ने सुरमा रहेका फरवार्ड अल्भारो मोराटा र मिडफिल्डर हामेस रोड्रीग्वेजलाई म्याड्रिड छाडेर अन्यत्र नजान सल्लाह दिएका छन्। उनले म्याड्रिड विश्वकै सर्वोत्कृष्ट क्लब रहेको र यहाँबाट अन्यत्र जानु भनेको तल्लो स्तरमा खुट्टा हाल्नु जस्तै रहेको बताएका छन्। सोमबारबाट सुरु हुने रियल म्याड्रिडको प्रि-सिजनको प्रशिक्षणमा हामेस र मोराटा उपस्थित […]

July 10, 2017

नेयमारले बार्सिलोनामै भविष्य नरहेको स्वीकारे

एजेन्सी – ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका कप्तान एवं बार्सिलोनाका फरवार्ड नेयमारले आफ्नो भविष्य बर्सिलोनामै मात्र नरहेको स्वीकारेका छन्। गत अक्टोबरमा बार्सिलोनासँग ५ वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका नेयमारले खुलेआम आफु बार्सिलोनामै बसिराख्ने पक्का नभएको बताएका छन्। गत सिजन म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन नेयमारका लागि १ सय ८० मिलियन युरोसम्मको प्रस्ताब गर्न तयार रहेका […]

Luca

July 10, 2017

जिदानका छोरा लुका रियलको पहिलो टिममा पर्ने सम्भावना

स्पेन (एजेन्सी) – प्रशिक्षक जिनेदिन जिदानका माइला छोरा लुका रियल म्याड्रिडको पहिलो टोलीमा पर्ने सम्भावना बढेको छ । जिदानका जेठा छोरा इन्जो नियमित खेल्ने पाउने आशा सहित केही साता अघिमात्र रियल छाडेर डिपोर्टिभो अलाभेससँग आबद्ध भएका थिए । हाल रियलको दोस्रो टोली रियल म्याड्रिड क्यास्टिलासँग खेल्दै आएका लुका पहिलो टोलीको तेस्रो रोजाईको किपर रुबेन यानेजले […]

July 10, 2017

भारतमाथि वेस्ट इन्डिजको सानदार जित

किङ्सटन (एजेन्सी)– भारतविरुद्धको एक दिवसिय श्रृखंला गुमाएको वेस्ट इन्डिजले टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको सानदार जित हासिल गरेको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले इभिन लेविसको सानदार अविजित शतकको मद्दतमा ९ बलअघि नै १ सय ९४ जोडेर एक मात्र टि ट्वान्टी क्रिकेटमा भारतमाथि जित दर्ता गरेको थियो । ओपनर लेविसले […]

Success

Thank you for your time.