April 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २ सय ४ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ। बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहनेछ। वैशाख १३ देखि २० गते सम्म बट्टार […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ। प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो। अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपालले अफगानिस्तानलाई हराउनै पर्ने थियो। तर हिजो साँझ देखि […]
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको दुई सशक्त टोली हुन् , ललितपुर सिटी एफसी र धनगढी एफसी। यसपटक प्रदर्शनका आधारमा पनि दुई टोलीएनएसएल कै दुई ठूला टोली हुन्। त्यसैले यी दुई टोलीबीच आज हुने पहिलो क्वालिफायर प्रतीक्षित खेल हो। जारी लिगमा देखाएको प्रदर्शनको आधारमा यी दुईबीच नै फाइनल हुने संभावना पनि […]
April 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र […]
April 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो। आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक […]
April 18, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा शनिवार प्रतियोगिता हुन लागेको हो । राईनो मुवाथाईमा हुने प्रतियोगिता बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५ टोली सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा प्रतिस्पर्धा […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रवार जितेको छ । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो । नेपाल खेलकुद महासंघ (नेकोस) […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ओलम्पियन सिंहलाई शुक्रवार पत्र प्रदान गरे । यसअघिका निर्देशक सोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण शुक्रवारदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो । सोही अवसरमा प्रसाईंलाई पनि मायाको चिनो प्रदान […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]