default_image

lokpriya

April 19, 2025

लखनउको रोमाञ्चक जित

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न […]

April 19, 2025

म्यानचेस्टर सिटी चौथो स्थानमा

एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]

April 19, 2025

पुलिस लुम्बिनी कपको सेमिफाइनलमा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबनेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपालगंज रंगशालामा शनिवार  भारतको सिलिगुढी एफसीलाई ४-० ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो। पुलिसको जितमा निर्मला उपाध्यायले २, मिना देउवा र कप्तान निरु थापाले समान १ गोल गरिन् । सुमन सुवेदीको प्रशिक्षणमा रहेको पुलिसले सबै गोल […]

April 19, 2025

राजस्थानलाई लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगलाई १ सय ८१ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको लखनउले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ। एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए । मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ […]

April 19, 2025

ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी १० खेलाडीमा समेटिए पनि आज धनगढी एफसीलाई २-१ ले माथ दिंदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। ललितपुर लगातार दोस्रो सिजन फाइनलमा पुगेको गरेको हो। यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ। खेलको ७४ मिनेट ललितपुर १० खेलाडी […]

April 19, 2025

गुजरातसँग दिल्ली पराजित

एजेन्सी – जोस बटलरको अर्धशतकको मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले‌ १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ। बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा […]

April 19, 2025

बिर्तामोडमा फुटसल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]

April 19, 2025

लखनउले टस जित्यो

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगको खेलमा टस जितेको छ।लखनउले टस जितेर ब्याटिङ रोजेको छ। लखनउ पाँचौं र राजस्थान आठौं स्थानमा छ।

April 19, 2025

ललितपुर र धनगढीको पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटी एफसी र दुई पटकको फाइनलिष्ट धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलको छैटौं मिनेटमा ललितपुरका क्रेभेन्स बेल्फोर्टले बक्स बाहिरबाट हानेको पावरफुल सट धनगढीका गोलकिपर वालिद बिरोले बचाए। खेलको १६ औ […]

April 19, 2025

नुवाकोटमा मुख्यमन्त्री ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटमा अर्को साता बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा  वैशाख १३ गते देखि १५ गते सम्म शनिवार पत्रकार सम्मेलन जानकारी दिइयो । प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स , भेट्रान्स ४० वर्ष माथि,  ओपन मेन्स डबल्स ( जिल्ला) […]

Success

Thank you for your time.