April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ । हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् । उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर […]
April 15, 2019
घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम […]
April 15, 2019
सुबास हुमागाईं, नेपालगन्ज आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह वैशाख ५ गते नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । उद्घाटन समारोह नजिकिंदै गर्दा प्याराफिट निर्माणको कार्य द्रुत गतिमा अगाडी बढेको छ । रातको समयमा पनि बत्ति बालेर निर्माण कार्य अगाडी बढाइएको छ । रंगशाला परिसरमा निर्माणकार्य यसरी सम्पन्न भइरहेको छ : रंगशालाबाट स्थलगत भिडियो रिपोर्ट :
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो […]
April 15, 2019
एजेन्सी – भारतले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । सोमबार दिउँसो घोषणा गरेको टोलीमा थुप्रै स्टार खेलाडीहरु परेका छैनन् । निकै चर्चामा रहेका ऋषभ पन्त,आम्बाती रायडु टोलीमा छैनन् । पन्तको स्थानमा दिनेश कार्तिक र […]
April 15, 2019
सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् […]
April 15, 2019
एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ । नेपाल ८ विकेटले विजयी भएको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै […]
April 15, 2019
एजेन्सी – आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । कुशल […]
April 15, 2019
एजेन्सी – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाले ब्याटिङ केहि समयमानै गर्ने छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले […]