default_image

ओलम्पिक

July 18, 2021

टोकियो ओलम्पिक – एथलेटिक्स प्रशिक्षक मल्लको सट्टामा श्रेष्ठ जाने

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]

July 17, 2021

ओलम्पिक खेल्न जापान पुगेका युगान्डाका खेलाडी भागे

एजेन्सी – जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा टिम होटेलबाट नै फरार भएका हुन् । शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो […]

Success

Thank you for your time.