February 28, 2023
सुर्खेत (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टसहितको खेलाडी टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई बधाई तथा सफलताको शुभकामना दिएको छ । कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालनका दौरान सुर्खेत आएका खेलाडीको टोलीले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर शर्मालाई बधाई दिएको थियो । टोलीमा ओलम्पियन देवु थापा, कमल अधिकारी तथा १३ […]
February 27, 2023
सुर्खेत (हाम्रो खेलकुद)- विधार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सोमबार सम्पन्न भएको छ । कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो । […]
December 27, 2022
कन्चनपुर (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ स्थित लिटिल बुद्ध एकेडेमी सेकेन्डरी स्कुलले नेपाली ओलम्पियनका सन्तानलाई नर्सरीदेखि प्लस टु सम्म अध्ययनका लागि छात्रबृति दिने घोषणा गरेको छ । नेपाल ओम्पियन्स संघको संयोजनमा मंगलबार स्कुल टु ओलम्पिक कार्यक्रम पछि लिटिल बुद्धका प्रिन्सिपल श्याम सिंह मौनीले देशभरका ओलम्पियनका सन्तानलाई नर्सरी देखि प्लस टु […]
December 26, 2022
धनगढी (हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा अर्काे वर्ष आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका लागि खेल पोशाक प्रायोजन सम्झौता गरेको छ । चीनको हाङझााउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको […]
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको सात खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गरेको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित कार्यक्रमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा […]
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]