default_image

अन्य

December 13, 2019

साग पदक विजेतालाई झरीमै नगरपरिक्रमा

काठमाडौं (हाम्रो खेलकुद) –  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । शुक्रबार बिहान ११ बजेदेखि नै पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरेपनि झरीका कारण केहीवेर प्रभावित बनेको थियो ।  तर, राखेपले झरीकै बीच खेलाडीहरुलाई नगरपरिक्रमा गराएको […]

December 13, 2019

विश्व च्याम्पियनसिपमा नेपालको यात्रा समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको सोलमा जारी ई-स्पोर्ट्स विश्व च्याम्पियनसिप अन्तर्गत डोटा-२ तर्फ नेपालको यात्रा समाप्त भएको छ । नेपालको प्रतिनिधित्व गर्दै माई-रिभेन्जको टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपालले प्रतियोगितामा ५ खेल खेल्दै ३ जित र २ हार बेहोरेको हो । स्विस लिग पद्दतिमा नेपालले कम्तिमा ४ जित दर्ता गरेको भए प्लेअफ […]

December 10, 2019

सनिलको जितसँगै १३ औं सागमा नेपालद्वारा स्वर्णको अर्धशतक!

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र  […]

December 9, 2019

भुपेन्द्रले दिलाए नेपाललाई स्वर्ण

काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए […]

December 9, 2019

बक्सिङमा संगितालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – संगिता सुनार १३औं दक्षिण एसिायली खेलकुद (साग) अन्तर्गत बक्सिङमा रजत पदकमै सीमित भएकी छिन्। सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन् यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै संगिता अन्तिम दुईमा पुगेकी थिइन् । […]

December 9, 2019

साग बक्सिङ–२० वर्ष पछि मिनुले नेपाललाई दिलाइन् पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो । मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो । मिनुले १२ […]

December 8, 2019

साग बक्सिङ – नौ नेपाली बक्सर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सागअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन् । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा […]

December 8, 2019

साग बक्सिङ – माला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माला राई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया […]

December 6, 2019

साग बक्सिङ – पहिलो दिन नै कम्तीमा २ रजत पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार सुरु भएको बक्सिङमा नेपालको दुई रजत पदक पक्का भएको छ । ९१ केजीभन्दा माथिको तौल समूहमा आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाई पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । नेपाली बक्सर सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ […]

December 6, 2019

नेपाली गल्फ इतिहासकै स्वर्णिम दिन

काठमाडौं (हाम्रो खेलकुद) – जम्मा १७ वर्ष टेक्दै गरेका सुवास तामाङले गोकर्ण गल्फ क्लबमा शुक्रबार १८ औं होलमा पट गरेलगत्तैको माहोल बेग्लै थियो । कारण नेपाली गल्फ इतिहासको स्वर्णीम पन्नामा सुवासले आफूसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याएका थिए । नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाए । पुरुष एकलतर्फ सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ […]

Success

Thank you for your time.