default_image

अन्य

December 19, 2019

प्रिन्स जुनियर ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा बिहीबार भएको प्रि–क्वाटरफाइनल खेलमा प्रिन्सले मलेसियाका चोङ इ ज्याकलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।  एकपक्षीय खेलमा […]

December 18, 2019

राखेपमा रमिता !

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा परिचालित स्वयम सेवक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वबीच विवाद भएको छ । साग सकिएको एक साता पछि बुधबार स्वयम सेवकलाई विदाई गर्न र प्रमाण पत्र वितरणका लागि आयोजित कार्यक्रम नै विवादित बनेको थियो ।     प्रमाणपत्रको विषयलाई लिएर सुरु भएको विवादले अन्ततः […]

December 17, 2019

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल […]

December 17, 2019

बक्सिङ स्वर्ण विजेता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका […]

December 17, 2019

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केटिएम वाईकको साथ

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा पहिलो पटक सुदूरपश्चिम स्पोर्टस् अवार्ड आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले पुस १५ गते अवार्ड आयोजना गर्न लागेको हो । अवार्डलाई केटिएम बाइकले मुख्य प्रायोजन गरेको छ । विभिन्न ६ विधामा अवार्ड दिइने मञ्चले जनाएको छ । मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यक्ष र केटिएम […]

December 17, 2019

गल्फका सुवास र रविनालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङ र कास्य पदक विजेता रविना श्रेष्ठ सम्मानित भएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुवै खेलाडीलाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडी कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । सम्मान कार्यक्रममा सुवासले १ लाख रुपैयाँ […]

December 15, 2019

भीमदत्तमा हाफ म्याराथन आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरको भीमदत्त नगरपालिकाले अर्को महिना दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन आयोजना गर्ने भएको छ । खेल पर्यटनलाई विकास गर्ने उद्देश्यका साथ हाफ म्याराथन आयोजना गर्न लागिएको भीमदत्तका समाजिक विकास समितिका संयोजक हरकसिंह धामीले बताए । हाफ म्याराथन पुस १५ गते आयोजना हुने बताइएको छ । भीमदत्तलाई पर्यटकीय गन्तव्य बाउने […]

December 15, 2019

पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स वारीयर्सले पोखरा पल्टनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा रंगशालमामा भएको टसमा पोखराका कप्तान शरद भेषावाकरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब […]

December 15, 2019

कप्तान अरुणा पोखरामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् ।अरुणालाई शनिबार राति टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैयासहित सम्मानित गरेको हो । सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुणाले यो सम्मानले खेलमा झनै लाग्न प्रेरित गर्ने […]

December 14, 2019

सरस्वतीले पनि माल्दिभ्सको लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपुर्ण सदस्य प्रतिभा मालीसँगै प्रभावशाली खेलाडी सरस्वती चौधरीले पनि माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएकी छिन् । सरस्वती माल्दिभ्को महिला भलिबल लिग खेल्न शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् । यसअघि प्रतिभा बिहीबारै माल्दिभ्स प्रसथान गरिसकेकी छन् । सरस्वतीले माल्दिभ्सको लोरेन्जो क्लबबाट एक साता लिग खेल्नेछिन् […]

Success

Thank you for your time.