default_image

अन्य

mela

November 17, 2016

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव– २०७३ सुरु

हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा […]

November 6, 2016

७ सदस्यीय नेपाली भारोत्तोलन टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ । नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष÷महिला खेलाडीले भाग लिने छन् । पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन् । […]

November 6, 2016

अभिलाषाले एसियाली लनटेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् । प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको […]

November 5, 2016

हेमन्तलाई तेस्रो लक्ष्मी बैंक गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद )– तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि हेमन्त गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोरका साथ उपाधि जितेका थिए । उपाधिका साथ उनले २० हजार रुपैयाँ हात पारे । १ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ […]

November 3, 2016

लक्ष्मी बैंक खुला गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी बैंकको प्रायोजनामा पहिलो पटक लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लबमा शनिबार हुनेछ । १८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३/४ हेन्डिक्यापक आधारमा हुनेछ । सिनियर ,महिला, पुरुष र जुनियर गरि झन्डै सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । बिजेताले ट्रफी तथा […]

October 24, 2016

दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाललाई कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)–मित्र राष्ट्र श्रीलङकामा सम्पन्न दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले १८ बर्ष माथिको रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएको छ । पुरुष १०० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठको टोलीले ४ मिनट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल […]

October 21, 2016

भावना र विपना फाइनलमा

काठमाडौं, कात्तिक ५ गते । डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा भएको सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । जुनियर ब्वाइज यु–१३ सिंगल्समा रन्जित थापाले […]

October 16, 2016

सिभिल बैंक खुला स्क्वासमा ५ इभेन्टमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद ) – विश्व स्क्वास दिवसको अवसरमा चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिता मंगलबार सुरु हुँदैछ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा ८५ खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष समेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा बेलायतको ब्रिटिस […]

October 14, 2016

इन्डोनेसियामा मुकेशले जिते कुस्तिमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मुकेशकुमार ठाकुरले इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा रजत पदक जितेका छन् । अक्टोबर ६ देखि १२ तारिखसम्म भएको प्रतियोगितामा मुकेशको स्पर्धामा १७ खेलाडीले प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरी […]

October 14, 2016

सन्तोष र पवन युथ विश्व च्याम्पियानसिपका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष राई र पवन भट्टराई आइवा युथ विश्व च्याम्पियानसिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा नभेम्वर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गदै विश्व च्याम्पियानसिपमा स्थान सुरक्षित गरेका थिए । त्यस्तै नक्सालका […]

Success

Thank you for your time.