October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली किशोरी टोली एएफसी यू–१९ महिला च्याम्पियनसिप–२०१९ को छनोटको पहिलो खेलमा बुधबार बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसँग पराजित भएको छ । नेपाल आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको हो । थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल शुरुवाती २० मिनेटमै २–० ले पछि परेको थियो । थाइल्यान्डकी पतारानन औचाई र टिपकृतिताले गोल गरिन् । […]
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिप बिहिबार राजधानीमा शुरु हुदैछ । नेपालले बिहिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य लिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले तयारी राम्रो रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका छन् । ‘टिममा प्राय एन्फा एकेडेमीका खेलाडीहरु छन् । उनीहरुले विगत […]
October 24, 2018
क्याटलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा राति १२ः४५ बजेपछि शुनेछ । चोटका कारण इन्टरविरुद्धको खेलमा कप्तान लियोनेल मेस्सी उपलब्ध हुनेछैनन् । मेसीले शनिबार स्पेनिस ला लिगा अन्तर्गत सेभिल्लाविरुद्धको खेलमा हातमा चोट बोकेका थिए । उनी करिव तीन साता […]
October 24, 2018
पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब एस एससी नेपोलीको सामना गर्दैछ । खेल पीएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेस पेरिसमा बुधबार राति १२ः४५ बजेपछि शुरु हुुनेछ । यी दुई टोली सन् १९९२–९३ को युइएफए कपपछि पहिलोपटक खेल्न एक आपसमा खेल्न लागेका […]
October 24, 2018
पोखरा (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिगको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रा.लि.ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको पुरस्कारबारे जानकारी दिएको हो । शुक्रबारदेखि सुरु हुने पीपीएलको टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियर र पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम […]
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी एक दिवसिय विश्व कप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । आइसीसीबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेका अनुसार विश्व कप ट्रफी चार दिन नेपालमा राखिनेछ । ४ दिन सम्म नेपालमा रहेन ट्रफी काठमाडांको, बसन्तपुर,चन्द्रागिरी हुँदै पोखरा लगिने घिमिरेले जानकारी दिइन् । आईसीसीले नेपाली […]
October 24, 2018
एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ […]
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) ले दुवै देशको फुटबल बिकासका लागि बुधबार पाँच वर्षको लागि सम्झौता गरेको छ । कतार फुटबल एसोसिएसनको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा […]
October 24, 2018
सिन्धुपाल्चोक(हाम्रो खेलकुद)- तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथनको उपाधि किरण कुलुङले जितेका छन् । सिन्धुपाल्चोकको हेलम्वुमा भएको म्याराथनमा कुलुङले निर्धारित दुरी ४ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । ४ घन्टा ३८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै सुमन कुलुङले दोस्रो स्थान हात पारे । सन्तोष खालिङले ५ घन्टा ५२ […]
October 24, 2018
बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे । त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा […]