October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजबाट पोखरा क्रिकेट रंगशालामा शुरु हुदैछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच खेल हुदैछ । खेल ११ बजेपछि शुरु हुदैछ । पहिलो दिनको खेलमा दुवै टोलीबाट समान एक विदेशी खेलाडीले खेल्नेछन् । हरेक खेलमा कम्तिमा […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीन जाँदैछ । नेपाली टोलीले चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले बेइजिङ फोनिक्स महिला टोलीसँग २ वटा र बेजिङ स्पोर्टस युनिर्भसिटीसँग एउटा मैत्रीपूर्ण […]
October 26, 2018
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस क्लब सेभिल्लाले अखिसार्सपारलाई ६-० ले पराजित गरेको छ । सेभिल्लाले दुवै हाफमा ३-३ गोल गरेको थियो । खेलको सातौं मिनेटमा रोके मेसाले सेभिल्लालाई अग्रता दिलाएका थिए । उनले लुइस मुरिएलको पासमा गोल गरे । लगत्तै सेभिल्लाले पेनाल्टी पायो र पाब्लो सराबियाले कुनै गल्ति गरेनन् । […]
October 26, 2018
लन्डन (एजेन्सी) – रुवेन लफ्टस चिकको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए युरोपा लिग फुटबलमा वेट बरिसोभलाई पराजित गरेको छ । चेल्सीले बरिसोभलाई ३–१ ले पराजित गरेको हो । बरिसोभका एलेक्सी रियोसले एक गोल फर्काए । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो । डेभिड जापाकोस्टाको पासमा रुवेन लफ्टसले गोल गर्दै […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको धिवेही प्रिमियर लिगअन्तर्गत टीसी स्पोर्ट्सले न्यु रेडियन्ट क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । टीसीबाट खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले लगातार क्लिन सिट राख्न सफल भए । यस जितसँगै टिसी स्पोर्ट्स अंक तालिकामा ११ खेलमा ३० अंक जोड्न सफल भएको छ । […]
October 25, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – एएफसी यू१९ महिला च्याम्पियनसिप छनोटमा शुक्रबार नेपालले भारतसँग खेल्दैछ । नेपाली यु–१९ टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भारतविरुद्धको खेल नेपालको लागि गर या मर को स्थिति रहेको बताएका छन् । खेलअघि बिहिबार सञ्चार कर्मीसँग कुरा गर्दै उनले बलियो भारतविरुद्ध हामीले रक्षात्मक रणनीति अपनाउने बताए । ‘भारतविरुद्ध जितको विकल्प छैन । गत […]
October 25, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को घरेलु टोली पोखरा पल्टनले शुक्रबारदेखि सुरु हुने पहिलो संस्करणको उपाधि पोखरामै राख्ने लक्ष्यसहित टोली घोषणा गरेको छ । बिहीबार पोखरामा आयोजित कार्यक्रममा पल्टनले आफ्नो स्थानीय आइकोनिक खेलाडी र विदेशी खेलाडी पनि घोषणा गर्यो । टोलीमा दिपेश खत्री र सुमन घिमिरे सामेल भएका छन् । दुवै खेलाडीले […]
October 25, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशी पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) प्रतियोेगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । ६ शहरका ६ फ्रेन्चाइज टिम रहेको प्रतियोगितामा १२ दिनसम्म चल्ने छ । लिगको १५, प्लेअफ र फाइनल गरेर प्रतियोगितामा कुल १७ खेल हुनेछ । प्रतियोगिताको फाइनल विजेता टोलीले २७ लाख हात पार्दा उपविजेता टोलीले […]
October 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालले माल्दिभ्सलाई ४–० ले हराएको छ । नेपालले पहिलो र दोस्रो हाफमा समान २ गोल गर्दै फराकिलो जित दर्ता गराएको छ । जान लिम्बुको पेनाल्टी गोलबाट २८ औं मिनेटमा […]
October 25, 2018
जुरिच (एजेन्सी)– फिफा वरियतामा नेपाल अघिल्लो महिनाको तुलनामा १ स्थान तल झर्दै १ सय ६१ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार जारी गरेको पुरुष टोलीको अक्टुबरको वरियतामा नेपाल झरेको हो । पछिल्लो दुई महिनामा २ अलग अलग प्रतियोगिता खेलेको नेपालले ६ अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमा २ जितेको र बाँकी खेल गुमाएको थियो […]