default_image

popular

September 12, 2018

साफमा तेस्रोपटक सेमिफाइनल खेल्ने खेलाडीहरु

ढाका (हाम्रो खेलकुद) – नेपालले आज साफ सुजुकी कपको सेमिफाइनलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानिय समय अनुसार ४ बजेपछि खेल शुरु हुनेछ । साफको २५ वर्षे इतिहासमा नेपालले अहिलेसम्म सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । भारतमा २०१५ मा भएको साफ च्याम्पियनसिप बाहेक नेपालले अघिल्ला दुई संस्करणको सेमिफाइनलमा स्थान बनाएको थियो […]

September 12, 2018

माल्दिभ्सविरुद्ध टोलीमा परिवर्तन नहुने सम्भावना

प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलका लागि शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलेका पहिलो रोजाई नै उत्रने सम्भावना प्रबल छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी प्रतियोगितको उक्त खेलमा भरत खवास र निराजन खड्का पहिलो रोजाइमा भित्रिएका थिए । नेपालले यसअघि खेलेका […]

September 12, 2018

साफ सुजुकी कपः माल्दिभ्सविरुद्ध उत्रदै नेपाल, इतिहास रच्न बाट एक जित टाढा

प्रकाश तिमल्सिना ढाका- दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियन) साफ सुजुकी कपको १२औं संस्करणको सेमिफाइनलका खेलहरु आज हुदैछ । अहिलेसम्म फाइनलको यात्रा तय गर्न नसकेको नेपालले आज पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नै दोस्रो सेमीफाइनलमा साविकको विजेता भारतले […]

September 12, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध माल्दिभ्स – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस खेल : नेपाल विरुद्ध माल्दिभ्स खेल हुने […]

September 12, 2018

रियल सन् २०१८ को उत्कृष्ट युरोपियन क्लब घोषित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन क्लब एसोशियसन (इसीए) द्वारा सन् २०१८ को उत्कृष्ट युरोपियली क्लब घोषित भएको छ । उक्त अवार्ड रियललाई इसीएको महासभाका दौरान प्रदान गरिएको थियो । रियलले पछिल्लो बर्ष यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै आर्सनल र चेल्सी फुटबल क्लबले उत्कृष्ट महिला फुटबल क्लबको उपाधि पाए । १३ […]

September 11, 2018

न्यु डायमण्ड र एपिएफबीच वर्षको चौथो उपाधि भिडन्त

पोखरा (हाम्रो खेलकुद) – महिला भलिबलमा चिरपरिचित दुई प्रतिद्धन्द्धी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले वर्षको चौथो उपाधि भिडन्त पक्का गरेका छन् । पोखरा लामाचौरमा तीज महोत्सवको अवसरमा भैरहेको प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्समाथि ३–० को सहज जित निकाल्दै फाइनलमा स्थान बनाए । साविकको उपविजेता समेत रहेको […]

September 11, 2018

पहिला के – सफलता की पुरस्कार घोषणा ?

प्रकाश तिमल्सिना ढाका – पाँच वर्षअघि सन् २०१३ मा काठमाडौंमा साफ च्याम्पियनसिप आयोजना गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियन बने सबै खेलाडीलाई अर्पाटमेन्ट दिने घोषणा गरेको थियो । जित्नु अघि नै पुरस्कारले खेलाडीको मनोबल बढ्ने भन्दै सबैले एन्फाको कदमको उच्च प्रशंसा गरे । नेपाल, जहाँ खेलाडीलाई पुरस्कारमा सिमित रकम छुट्टाने सरकारी परम्परालाई चुनौति […]

September 11, 2018

सेमिफाइनलको लागि तिखारिंदै [फोटो फिचर]

विवेक सुवेदी ढाका– साफ च्याम्पियनसिपअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार सेमिफाइनलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेलको अघिल्लो दिन नेपाली टोलीले ढाकास्थित शेख जमाल धनमुन्डि फुटबल क्लबको मैदानमा प्रशिक्षण गर्यो । उक्त प्रशिक्षणको फोटो फिचर :

September 11, 2018

‘माल्दिभ्स कमजोर छैन’ – कप्तान विराज

प्रकाश तिमल्सिना ढाका– नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनका लागि यसपटक साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भ्रमण व्यक्तिगत रुपमा उनका लागि यादगार बनिसकेको छ । तर, उनले देखेको अर्को सपना भने पुरा हुन बाँकी छ । राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिप जिताउने उनको लक्ष्यमा पुग्न नेपाल दुई खेल टाढा छ । ढाकाको बंगबन्धु राष्ट्रिय स्टेडियममा […]

September 11, 2018

‘माल्दिभ्सलाई पराजित गर्ने आधार हामीसँग छ’ – प्रशिक्षक महर्जन

प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप ) मा नेपाललाई सबैले दाबेदारका रुपमा हेरेका छन् । यद्दपी नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ वर्ष सार्क गोल्ड कपका नाम सुरु हुँदै १९९७ मा साफ च्याम्पियनसिप र अहिले साफ सुजुकी कप रहेको च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । बुधबार […]

Success

Thank you for your time.