September 12, 2018
प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को उपाधि जित्ने सम्भावनालाई जीवित राख्ने नेपाली टोलीसँग कम्तिमा ४५ मिनेट समय बाँकी छ । किन की नेपाल बंगबन्धु नेसनल स्टेडियममा जारी माल्दिभ्सविरुद्धको सेमिफाइनलको पहिलो हाफमा १–० ले पछाडि परेको छ । पहिलो पटक फाइनल प्रवेशका लागि अहिले सम्मको नेपालको सेमिफाइनल इतिहासलाई बदल्नु पर्ने […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ । कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत नेपाल र माल्दिभ्सबिचको खेल सुचारु भएको छ । वर्षा र चट्याङका कारण रोकिएको खेल रेफ्री र म्याच कमिस्नरको निरिक्षणपछि सुरु भएको हो । नेपाल खेलमा १-० ले पछाडी छ । पहिलोपटक फाइनलमा पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सविरुद्ध पनि यस प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा छ । नेपालले […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्स भिड्दै छन् । २७ मिनेटको खेल सकिँदा नेपाल १-० ले पछाडी छ । प्रतिकुल मौसमका कारण खेल रोकिएको छ । रेफ्रीको निर्णय अनुसार खेल नेपाली समयअनुसार ४:४५ मा सुचारु हुनेछ । प्रतियोगिता नियमावली अनुसार रेफ्रीले खेल रोकिएको ३० मिनेटपछि खेल मैदान निरीक्षण गरेर खेल […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सको खेल वर्षा र चट्याङका कारण रोकिएको छ । माल्दिभ्सले खेलको सुरुआतमै फ्रिकिकमार्फत अग्रता लिइसकेको छ । प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा माल्दिभ्सका लागि कप्तान आक्रम घानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई झुक्याउँदै गोल भएको थियो । मैदानमा लगातार वर्षासँगै चट्याङ परेपछि २७ […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सुरुवातमै नेपाली टोली खेलमा १–० पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नवौं मिनेटमा फ्रिकिकमा गोल खाएपछि नेपाल सेमिफाइनलमा पछि परेको हो । कप्तान अक्रम अब्दुल घानीले पेनाल्टी बक्सको केहि बाहिर पाएको फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङ […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) का लागि २० सदस्यीय नेपाली टोली यति बेला ढाकामा रहेको छ । अहिलो टोलीमा रहेका मध्ये ३ खेलाडीले यो साफ च्याम्पियनसिप अघि नै ५० क्याप जितिसकेका थिए । नेपाली टोलीका फरवार्ड भरत खवासले पनि पनि यहि साफ मार्फत ५० क्याप पुरा गरेका छन् । बंगलादेशविरुद्ध समूह […]
September 12, 2018
विवेक सुवेदी ढाका – साफ च्याम्पियनसिपअन्तर्गत आज बंगलादेशको ढाकास्थित बंगबंधु रंगशालामा नेपाल र माल्दिभ्स सेमिफाइनल खेलमा भिड्दै छन् । नेपालले पछिल्लो खेलबाट सुरुआती ११ मा कुनै परिवर्तन गरेको छैन । सेमिफाइनल खेलअघि वार्म अप सेसनमा व्यस्त खेलाडीहरु :
September 12, 2018
नेपाल ०-३ माल्दिभ्स नेपालको सुरुआती ११: किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र माल्दिभ्सबीचको पहिलो सेमि फाइनल खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । खेल स्थानीय […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् । नेपालको सुरुआती एघारमा किरण चेम्जोङ गोलरक्षक छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रहनेछन् । मिडफिल्डको जिम्मेवारी रोहित […]