September 13, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बिमान बंगलादेशबाट नेपाली टोली नेपाली समय अनुसार बिहान १०ः१५ बजे ढाकाबाट काठमाडौंका लागि उड्नेछ । ढाकाको बंगबन्धु नेसनल स्टेडियममा बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो । निराशाजनक सुरुवात त्यसपछिका दुई खेलमा उच्च प्रदर्शन […]
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले नाइजेरियन फरवार्ड ओलावालेलाई बुधबार एक सिजनको लागि अनुबन्ध गरेको हो । मनाङले करिव पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको बताइएको छ । […]
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । यस जितसँगै डिफेन्डीङ च्याम्पियन भारतले शनिबार हुने फाइनलमा उपाधि रक्षाका लागि माल्दिभ्सको सामना गर्नेछ । सात पटकको उपाधि विजेता भारतले ४८ औं मिनेटमा मनवीर सिंहको गोलमा अग्रता लिएको थियो । मनवीरकै गोलमा भारतले अग्रता दोब्बर पार्न […]
September 12, 2018
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी न्यु डामयण्ड एकेडेमीलाई ३–१ कोे सेटमा पराजित गर्दै एपिएफले वर्षको चौथो उपाधि जित्न सफल भएको हो । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेटमा २५–२० को जित निकालेको थियो […]
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा प्रतियोगिताबाट बाहिरिनु परेको बताए । साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै घर फर्किएको छ । नेपालले खेलको सुरुआतमै गोल खाएको थियो । कप्तान अक्रमको फ्रिकिक गोलमा पछाडी पारेको नेपाली टोलीले अन्तिम समयमा लगातार […]
September 12, 2018
एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई अघि बढाउन बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी आवश्यक पर्ने इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी स्ट्राइकर लौटारो मार्टिनेजले बताएका छन् । मेसीको व्यक्तिगत चाह नभएपनि अर्जेन्टिनाको फुटबलका लागि मेसीले राष्ट्रिय टोलीमा फर्किनु पर्ने मार्टिनेजले बताएका हुन् । अर्जेन्टिना रुस विश्वकपमा शीर्ष १६ चरणबाट बहिरिएको थियो । जहाँ अर्जेन्टिना […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप २०१८ अन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ३–० ले पराजित हुँदै नेपाल फेरी एकपटक फाइनल अगावै घर फर्किएको छ । पहिलो पटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो । इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौं […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली फुटबल टोली साफ च्याम्यिनसिप (साफ सुजुकी कप) को फाइनल पुग्न फेरि असफल भएको छ । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । १९ वर्षको बीच चौथो पटक सेमिफाइनल खेल्दा नेपाललाई एक पटक पनि सफलता मिल्न सकेको […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा माल्दिभ्सविरुद्ध नेपाल ३-० ले पछाडी पारेको छ । इब्राइम वाहिद हसनले लगातार दुई गोल गर्दै माल्दिभ्सलाई सेमिफाइनल नजिक पुर्याएका हुन् । नेपाललाई अब खेलमा फर्कन केहि मिनेटमा ३ गोल गर्नुपर्ने छ । नेपाल यस खेलमा पराजित भए लगातार चौथोपटक सेमिफाइनलमा पराजित हुनेछ ।
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को उपाधि जित्ने सम्भावनालाई जीवित राख्ने नेपाली टोलीसँग कम्तिमा ४५ मिनेट समय बाँकी छ । किन की नेपाल बंगबन्धु नेसनल स्टेडियममा जारी माल्दिभ्सविरुद्धको सेमिफाइनलको पहिलो हाफमा १–० ले पछाडि परेको छ । पहिलो पटक फाइनल प्रवेशका लागि अहिले सम्मको नेपालको सेमिफाइनल इतिहासलाई बदल्नु पर्ने […]