default_image

popular

June 24, 2018

तथ्यमा अहिलेसम्म रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २९ खेलहरु सकिएका छन् । समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा ५ टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ६ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताको बाहिरिएको छ । समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट […]

June 24, 2018

विश्वकपमा आजका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा समय – ५.४५ बजे समूह – जी दोस्रो खेल जापान विरुद्ध सेनेगल समय – ८.४५ बजे समूह – एच तेस्रो खेल पोल्यान्ड […]

June 24, 2018

क्रुसको निर्णायक गोलमा जर्मनीको कठिन जित

सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो । जर्मनीका […]

June 24, 2018

स्वीडेनलाई अग्रता, जर्मनी बाहिरिन नजिक

सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ । स्वीडेनका लागि खेलको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ प्रतिशत पोजेसन राखे पनि जर्मनीले गोल भने गर्न सकेको छैन । […]

June 23, 2018

तथ्यमा अहिलेसम्मको रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २६ खेलहरु सकिएका छन् । समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा चार टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ५ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट […]

June 23, 2018

स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी

कलिनइनग्राड (एजेन्सी) – उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी […]

June 23, 2018

पहिलो हाफमा सर्बियाको अग्रता

कलिनइनग्राड (एजेन्सी) – पहिलो हाफको अग्रतालाई जोगाउन सर्बियाले विश्व कप समूह इमा लगातार दोस्रो जित हासिल गर्नेछ । स्वीट्रजल्यान्डविरुद्धको जारी खेलमा सर्बियाले १–० ले अग्रता बनाएको छ । अलेक्जेन्डर मिट्रोभिचले पाँचौं मिनेटमा मिनेटमा हेड गोलमार्फत दिलाएको अग्रतालाई जोगाउन सके सर्बिया समूह चरणको अन्तिम खेल अघि नै अन्तिम १६ मा पुग्नेछ । कोस्टा रिकालाई १–० ले […]

June 22, 2018

‘नेयमारलाई आक्रमण नगर्नु’- कोस्टारिका प्रशिक्षक रामिरेज

पिटर्सबर्ग (एजेन्सी) –कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले आफ्ना खेलाडीलाई ब्राजिलियन सुपरस्टार नेयमारमाथि शारीरिक रूपमा आक्रामक नहुन सचेत गराएका छन् । ‘नेयमार प्रतिभावान खेलाडी हुन् । यो सत्य हो । हामीले नेयमारमाथि फाउल गरेको देखिरहेका छौं । एक स्टार खेलाडीमाथि यति धेरै फाउल हुनु राम्रो हैन ’ प्रशिक्षक ओस्कारले आफ्नो टिमको प्रशिक्षणका क्रममा भनेका छन्, ‘आफ्नो टोलीलाई […]

June 22, 2018

सर्बिया नकआउट लक्ष्यका साथ स्वीट्जरल्याण्डविरुद्ध उत्रदै

कलिनइनग्राड (एजेन्सी) – विश्व कपको समूह ‘ईं’ मा सर्बिया एक जितसहित समूहको शीर्ष स्थानमा रहेको छ । नकआउट चरण पुग्ने योजनामा रहेको सर्बिया समूहमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । सर्बियाले आज राति ब्राजिललाई बराबरीमा रोक्न सफल स्वीट्जरल्याण्डको सामना गर्नेछ । खेल राति ११ः४५ बजेपछि कलिनइनग्राड स्टेडियममा हुनेछ । ठुला टिमलाई […]

June 22, 2018

आइसल्यान्ड र नाइजेरियाको खेलमा अर्जेन्टिनाको भविष्य

भोल्गोग्राड (एजेन्सी) – पहिलो खेलमा उपाधिको दाबेदार अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेर मनोबल बढाएको आइसल्यान्डले विश्व कपको समूह चरणमा आज राति अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दैछ । खेल भोल्गोग्राड एरिनामा राति ८ः४५ बजेपछि शुरु हुनेछ । आइसल्याण्ड रसिया विश्वकपमा डेब्यु गर्ने दुई टोली मध्येको एक हो । त्यही आइसल्यान्डले विश्वकपको डेब्यु खेलमा लियोनेल मेस्सीको अर्जेन्टिनालाई […]

Success

Thank you for your time.