default_image

popular

June 22, 2018

कोष्टा रिकाविरुद्ध क्लिनसिट गर्ने ब्राजिलको योजना

पिटर्सबर्ग (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपको पहिलो खेलमा आफ्नो स्वभाविक खेल पस्कन नसक्दा स्वीट्जरल्याण्डसँग १–१ बराबरीमा रोकिएको थियो । रसियामा जारी विश्वकपमा उपाधिको दाबेदार मानिएको ब्राजिल समूह ‘ईं’ मा आफ्नो दोस्रो खेलमा कोष्टा रिकामाथि निश्चित जितको लागि प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार सेन्ट पिटर्सबर्गमा साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । पहिलो […]

June 22, 2018

नेयमार कोस्टा रिकाविरुद्ध खेल्ने

मस्को (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमार विश्व कपको समूह चरणमा कोस्टा रिकाविरुद्धको खेलमा पहिलो रोजाईमा खेल्ने प्रशिक्षक टिटेले पक्का गरेका छन् । गोलीगाठाको चोटका कारण मंगलबारको अभ्यास गुमाएपछि नेयमारले खेल्नेमा शंका थियो । विश्व कपको दाबेदार मध्येको एक ब्राजिलले विश्व कप समूह चरणको पहिलो खेलमा स्वीजरल्यान्डसँग १–१ बराबरी खेलेको थियो । ‘अहिले पनि अवस्था त्यस्तो […]

ronaldo-and-messi

June 22, 2018

तथ्यमा रुस विश्वकप,रोनाल्डो र मेस्सीबीचको अन्तर

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २३ खेलहरु अप्रत्यासित नजिता आउने क्रम जारी छ भने आशा गरिएका खेलाडीमध्ये केहीले उच्च र केहिले निराशाजनक प्रदर्शन गरेका छन् । आशा गरिएका मध्ये पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डो दुई खेलमा सफल देखिएका छन् भने त्यसको ठिक विपरित त्यस्तै आशा गरिएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी […]

June 22, 2018

विश्व कपमा आज को को खेल्दैछ ? ब्राजिल पनि दबाबमा

मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा अप्रत्यासित नजिता आउने क्रम रोकिएको छैन । उपाधिको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना क्रोएसियासँग ३–० हराएको छ । अर्जेन्टिना जस्तै पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ । आजै अन्य खेलमा नाइजेरियाले आइसल्यान्ड र सर्बियाले स्वीट्रल्यान्डको सामना गर्नेछ । समूह ‘डी’मा रहेको आइसल्यान्डले पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ […]

June 22, 2018

क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ । क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । दोस्रो हाफमा भने क्रोएसियाले […]

June 21, 2018

‘गर या मर’ को अबस्थामा मेस्सीको अर्जेन्टिना

नोभोगोरो (एजेन्सी) – विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई उपाधिको दाबेदार टोलीमध्ये एकको रुपमा हेरिएको थियो । समूह चरणको पहिलो खेलमा विश्वकपको नयाँ टोली आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई दोस्रो चरण पुग्न दबाब सिर्जना भएको छ । ‘गर या मर’ को अवस्थामा रहेको अर्जेन्टिना यही दबाबकाबीच दोस्रो चरण पुग्ने लक्ष्यलाई जीवित राख्न दोस्रो खेलमा […]

June 21, 2018

फ्रान्सलाई पेरुसँग राम्रो खेल्न चुनौती

एक्तारिनवर्ग (एजेन्सी)– फ्रान्स जारी विश्व कपको दाबेदार मध्येको एक मानिएको छ । तर, टोलीको विश्व कपको पहिलो खेलमा टोलीले गरेको प्रदर्शनबाट भने समर्थक खुसी हुन सकेनन् । यद्दपी अस्ट्रेलियालाई २–१ ले हराउँदै टोलीले विजयी सुरुवात भने गरेको छ । समूह सीमा फ्रान्सले दोस्रो खेलमा पेरुको सामना गर्दैछ । खेल राती ८ः४५ बजे सुरु हुनेछ । […]

June 21, 2018

बलियो डेनमार्क, आत्मविश्वासी अष्ट्रेलिया

सामरा (एजेन्सी) – समूह ‘सी’ मा डेनमार्क पहिलो जितसहित नकआउट चरण नजिक छ । समुहमा बलियो देखिएको डेनमार्क दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा हुनेछ । डेनमार्क र अष्ट्रेलियाबीचकबो खेल साँझ ५ः४५ बजेपछि सामरा एरिनामा हुनेछ । अन्डर डगको छवि बनाएको डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ । जसमा […]

June 21, 2018

‘प्रदर्शनमा सुधार आवश्यक’- कप्तान रोनाल्डो

मस्को (एजेन्सी)– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शीर्षस्थानमा रहँदै समूह चरणको अन्त्य गर्नका लागि आउने खेलमा प्रदर्शनमा सुधार गर्नुपर्ने बताएका छन् । २ खेलमा टोलीका लागि सम्भव सबै ४ गोल गरेको सुपर स्टार रोनाल्डोले नै गरेका हुन् । मोरोक्कोलाई बुधबार १–० ले हराउँदा होस् वा पहिलो खेलमा स्पेनलाई ३–३ मा रोक्न होस् सबैमा उनी नै नायक […]

June 21, 2018

तथ्यमा रुस विश्वकप, अघि बढ्दै कोस्टा

मस्को (एजेन्सी) – रसियामा जारी विश्व कपमा खेल संख्या थपिदै जाँदा नयाँ नयाँ तथ्याङ पनि जोडिदै गएका छन् । क्रिस्टिायानो रोनाल्डो दई खेलमा ४ गोलका साथ उच्च गोलकर्ताको शीर्षस्थानमा छन् । स्पेनविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका उनले मोरोक्कोविरुद्ध १ गोल गरेका थिए । त्यहि गोलमा पोर्चुगलले यसपटक पहिलो जित दर्ता गराएको छ । अर्को तिर […]

Success

Thank you for your time.