default_image

popular

June 16, 2018

फ्रान्स विरुद्ध अष्ट्रेलिया – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को तथा आज शनिबारको पहिलो खेलमा युरोपको बलियो राष्ट्र फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । यस विश्वकपमा फ्रान्सलाई दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि ऊ आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो […]

June 16, 2018

आज शनिबारका विश्वकप खेल र समय

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो । त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको […]

June 16, 2018

विश्व कपमा स्पेन र पोर्चुगलको बराबरी,रोनाल्डोको ह्याट्रिक

सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै […]

June 15, 2018

स्पेन विरुद्ध पोर्चुगल – हेर्नलायक दुई खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आज राति ११.४५ बजे विश्वकप समूह ‘बि’ अन्तर्गत युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । आजका खेलमा हेर्नलायक दुई खेलाडी यी रहेका छन्: इस्को (स्पेन) इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण […]

June 15, 2018

उरुग्वे विरुद्ध इजिप्ट – हेर्नलायक दुई खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकपको आज दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट भिड्दै छन् । आज उरुग्वे र इजिप्ट दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्न निश्चित जितसहित मैदान उत्रनेछ । स्टार खेलाडीहरुले भरिएको उरुग्वेसँग अग्रपङ्तिमा लुइस स्वारेज, एडिन्सन काभानी र क्रिष्टियन स्टुआनी जस्ता खेलाडीहरु रहेका छन् । मिडफिल्डमा कार्लोस साञ्चेज र […]

Spain vs Portugal

June 15, 2018

विश्वकप अन्तर्गत आज शुक्रबारका खेलहरु

मस्को (एजेन्सी) – विश्वकप अन्तर्गतको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरबलाई ५-० ले पराजित गर्यो। आज दोस्रो दिन तीन खेलहरु हुँदैछन्। हेर्नुहोस नेपाली समयानुसार खेल तालिका।  विश्वकप समूह ए अन्तर्गत इजिप्ट विरुद्ध उरुग्वे : ५:४५ बजे विश्वकप समूह बी अन्तर्गत मोरोक्को विरुद्ध इरान : ८:४५ बजे पोर्चुगल विरुद्ध स्पेन : ११:४५ यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम […]

June 15, 2018

इजिप्ट विरुद्ध उरुग्वे – खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ हिजोदेखि सुरु भएको छ र समूह ‘ए’को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराउन सफल भयो । आज समूह ‘ए’ को अर्को खेलमा इजिप्ट र उरुग्वे भिड्दै छन् । फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । डियगो गोडिन र […]

June 14, 2018

रुस विरुद्ध साउदी अरेबिया – सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज देखि रुसमा सुरु हुंदैछ । उद्घाटन खेल ८४५ बजे रुस र साउदी अरेबिया बीच हुनेछ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो […]

WC russia world cup

June 14, 2018

सुपर कम्प्युटरले अनुमान गर्‍यो विश्वकपको खेलहरुको परिणाम

मस्को (एजेन्सी) – आजबाट विश्वकप २०१८ सुरु हुंदैछ र सारा फुटबलप्रेमि तथा विश्लेषकहरु प्रतियोगिता कसले जित्ने अनुमान गरिरहेका छन् । त्यस्तै इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ । हेनुहोस् सो अनुमान: समूह चरण समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड समूह उपविजेता […]

June 14, 2018

रुस विरुद्ध साउदी : खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]

Success

Thank you for your time.