June 10, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले […]
June 9, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – लाली रुपन्देही ११ ले तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाके उपाधि जितेको छ । बाँकेको खजुरा डिगाँउमा शनिबार भएको फाइनलमा सिएमजी क्लब संकटालाई १–० ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो । प्रचण्ड गर्मीका बीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको ५३औं मिनेटमा रुपन्देहीका लागि जोन ग्लोरीले गरेको गोल नै खेलको […]
June 9, 2018
सर्लाही (हाम्रो खेलकुद) – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो । राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले अग्रता […]
June 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ६ मा रहेका छन् फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान । यस विश्वकप २०१८ मा फ्रान्सलाई ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिनासँग बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, […]
June 9, 2018
काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट […]
June 9, 2018
बट्टार (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले विशाल सिमेन्ट नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै विभागिय टोलीले वर्षको दोस्रो उपाधि जितेको हो । यससँगै पुलिसले यस सिजन आफ्नो उपाधि सङ्ख्या दुई पुर्याएको छ । पुलिसले यसअघि दमक गोल्डकपको उपाधि जितेको थियो । यो सिजन थ्री स्टारले […]
June 9, 2018
बट्टार (हाम्रो खेलकुद) – नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका प्रशिक्षकले फाइनलका लागि आफ्नो टोली तयार रहेको र उपाधि जित्ने विश्वास व्यक्त गरको छन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले नुवाकोटको मैदान तुलानात्मक रुपमा राम्रो भएकोले खेलाडीलाई खेल्न […]
June 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठसँगै विंगर जर्जप्रिन्स कार्की र डिफेन्ड जितेन्द्र कार्की शनिबार भुटानी प्रस्थान गरेका छन् । भुटानको पारो फुटबल क्लबबाट प्लेअफका तीन खेल खेल्न यी तीन खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि पारो युनाइटेड एफसी विरुद्ध हुने दुई प्लेअफ खेलमा यी […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सागर पुनको शतक इनिङ्ससँगै विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा ओपनर सागरले शतकीय योगदानको मद्दतमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि […]
June 8, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ । अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् । केही […]