default_image

Racquet

June 17, 2021

अनिता एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले अनितालाई ३ बर्षका लागि नेपालको आफ्नो एम्बसेडर नियुक्त गरेको बताइएको छ । एरोविकले अनितालाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना […]

June 14, 2021

जोकोभिच फ्रेन्च ओपन च्याम्पियन

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । सुरुवाती दुई सेट गुमाएपनि धैर्यता नगुमाएको जोकोभिचले त्यसपछिको तीन सेट आफ्ना पक्षमा पार्दै उपाधि जित्न सफल भए । जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो […]

June 12, 2021

नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

एजेन्सी – तेस्रो वरियताका राफयल नाडाललाई पराजित गर्दै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएको छ । पेरिसमा शुक्रबार राति भएको खेलमा जोकोभिचले साविक विजेता नाडाललाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको हो । ४ घन्टा ११ मिनेट लामोसमयसम्म चलेको सेमिफाइनलमा जोकोभिचले सुरुवाती सेट ३–६ ले गुमाएपनि […]

June 10, 2021

जोकोभिच र नाडाल सेमिफाइनलमा भिड्ने

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् । शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गरेको हो । यि दुई टोलीले गत वर्ष फाइनल खेल्दा नाडाल च्याम्पियन बनेको थियो । पेरिसमा बुधबार राति भएको खेलमा […]

June 9, 2021

भर्चुअल ‘नेपाल टिम प्लानिङ’ जारी

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधानमा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालन भएको छ । जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले भर्चुअलमार्फत संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर झन्डै दुई दर्जनको सहभागिता रहेको टेबल टेनिस संघले जनाएको […]

June 8, 2021

नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]

June 3, 2021

दुखीलाई दुलाल दम्पतिको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपछि असहज परिस्थितीमा रहेकालाई दुलाल दम्पतिले खाद्य सामग्री प्रदान गरेका छन् । गरिब दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढिरहेकाको अवस्थामा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवम् एपिएफका टेबल […]

June 1, 2021

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्

एजेन्सी – विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै नाम फिर्ता लिने निर्णय गरेकी हुन् । २३ वर्षीय ओसाकाले प्रतियोगिता सुरु हुनुअघि नै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार सम्मेलनमा उपस्थित नहुने बताएकी थिइन् । सन् […]

May 31, 2021

काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा हुने भनिएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ । एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ । […]

May 30, 2021

ब्याडमिन्टन अम्पायर अर्याल कोरोना संक्रमण मुक्त

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल तथा अम्पायर उदय अर्याल कोरोना संक्रमणमुक्त भएका छन् । उनी ८ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त हुदै आइतबार घर फर्किएका छन् । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि अर्याललाई गत आइतबार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको थियो । अस्पताल पु¥याउदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम […]

Success

Thank you for your time.