September 16, 2016
काठमाडौँ – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]
September 14, 2016
नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]
September 12, 2016
न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]
September 1, 2016
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस […]
May 18, 2016
मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई […]
May 17, 2016
अकी जुवेन रावत र अदित सुवेदी तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा आरभसम्राट हाडा, साम्पुहाङ राई, कुवेहाङ चेम्जोङ, आदित्य सुवेदी, निश्चल अधिकारी तथा मिलन जोशी पनि क्वाटरफाइनलमा पुग्न सपल भए । अकीले इभ्याक जोशीलाई ६–० र ६–१, अदितले रोहन चौधरीलाई ६–० र ६–०, आरभले […]
April 30, 2016
संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ […]
March 19, 2016
काठमाडौं, चैत ६ आयोजक कलेजले चौथो बर्नहार्ट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि शनिवार जितेको छ । फाईनल खेलमा बर्नहार्टले सामाजिक कलेजलाई ३–२ को सेटमा स्तब्ध बनायो । महिला एकलको फाईनलमा निस्ट कलेजकी सुस्मिता सापकोटाले आफ्नै कलेजकी सृष्टि कुवँरलाई ११–९,११–३ र ११–२ ले पराजित गरिन् । पुरुष एकलको फाईनल खेलमा डियर […]
March 18, 2016
काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]
December 23, 2015
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]