default_image

भिडियो

February 18, 2016

सडकबाटै अनुराधा कोइरालाले राष्ट्रिय टोलीलाई स्वागत [भिडियो]

राष्ट्रिय टोलीलाई स्वागत गर्न भी.आई.पी. का रुपमा कलाकार एवं उच्च दर्जाका व्यक्तिहरु विमानस्थल प्रवेश गरिरहेकै बेला, माइती नेपालकि अनुराधा कोइरालाले भने एक आम जनता जस्तै राष्ट्रिय खेलाडी हरुलाई सडकबाटै स्वागत गरिन| लाखौंको संख्यामा उपस्थित जनताले स्वागत गरेको र्यालीमा खेलाडीहरु एकदमै हर्षित देखिन्थे|  

nepal

February 8, 2016

साग फुटबल – नेपालको भुटान बिरुद्धको जित -[ हाइलाईट ]

आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो ।  हाइलाईट [ad#rect]

Nawyug

January 19, 2016

नव्युगको ह्याट्रीक – [भिडियो]

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कप को फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ ।

goalkeeper

December 8, 2015

साफमा गोल-किपरको तयारी – [ भिडियो ]

डेसेम्बेर २३ बाट सुरु हुने साफ प्रतियोगिता मा नेपाली टोली निकै समय देखी बन्द सिभिरमा रहेर तयारी गर्दै छ । प्याट्रीक ओजेम्सको पर्यवेक्षणमा रहेर प्रशिक्षण गरी रहेको टोली लाई , हरी खड्का र बल गोपाल महर्जन को सहयोग पनि छ भने टोलिको गोल किपर प्रशिक्षण पूर्व गोल किपर उपेन्द्र मान सिंह ले गर्दै छन । हेर्नुहोस […]

Jagjeet

November 18, 2015

जगजितको हेल्मेट जग्लिङ्ग [भिडियो ]

राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस  । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?

Patrick

November 4, 2015

साफको लागि ओजेम्स र नेपालको प्रशिक्षण – भिडियो

राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले निकै प्रभावकारी प्रशिक्षण शैली अपनाउदै आएका छन्  । युरोपेको माथिल्लो लिगमा खेलाडीका रुपमा खेलिसकेका ओजेम्सले विभिन्न क्लब तथा राष्ट्रलाई प्रशिक्षण दिईसकेका छन् । करिब ५० दिन पछी भारतमा हुने सुजुकी साफ कपको लागि नेपालले अपनाएको ओजेम्सको प्रशिक्षण हेर्नुहोस ।

Sagar Thapa

October 1, 2015

सागर थापाको फ्रीकिक गोल – भिडियो

आर्मी क्लब बिरुद्द गरेको सागर थापाको गोलाले थ्री स्टार १ अंक हासिल गर्न सफल भएको थियो | टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन ।

Jagjeet

September 15, 2015

जगजितको विश्वस्तरिय फ्रिकिक – [भिडीयो]

थ्रिस्टार र सशत्र प्रहरी बल विचको खेलको अन्तिम समय तिर जगजितले फ्रिकिक छिराएका थिए| भिडियो – इसान खरेल ए.पि.एफको वक्स बाहिर पाएको फ्रिकिक जगजितले टप लेफ्ट कर्नरमा छिराएका थिए| के यो फ्रिकिक उत्कृष्ट थियो? थियो थिएन

Bimal Gharti Magar

August 20, 2015

बिमलको ह्‍याट्रिकमा नेपाल बिजय

साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्‍याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]

Success

Thank you for your time.