default_image

भिडियो

luis-suarez

January 29, 2017

स्वारेजको गोलमा बार्सिलोना हारबाट जोगियो

सेभिल्ला (एजेन्सी) – खेलको अन्तिम समयमा गोल गर्दै रियाल बेटिससँग बराबरी खेल्दै लुइस स्वारेजले बार्सिलोनालाई महत्वपुर्ण अंक दिलाउन सघाएका छन ।  दोस्रो हाल्फमा पछी परे लगतै साइड रेफ्रीको ट्रुटिमा गोल नपाउदा बार्सिलोनले बराबरीमा चित्त बुजाउनु परेको हो । रियाल मड्रिड भन्दा दुइ खेल धेरै खेलेको बर्सिलोनले जित्दै अंक तालिकको शिर्षस्थानमा जाने मौका गुमाएको हो । घरेलु मैदानमा […]

parash-khadka-biratnagar

December 28, 2016

विराटनगरमा पारसको क्रेज

दिपेन्द्र पोखरेल (बिराटनगर) – विश्वमै सबैभन्दा बढी फ्यान फलोइङ खेलाडीकै छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसको एउटा उदाहरण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको क्रिकेटलाई पछ्याउँदा थाहा हुन्छ । नेपाली क्रिकेटलाई पछ्याउने र नेपाली खेलाडीका पूर्वेली फ्यान यतिखेर दंग छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उच्च प्रदर्शनका साथ चर्चा कमाइरहेको नेपाली स्टार खेलाडी आफ्नै […]

default_image

November 12, 2016

नेपाल बिरुद्ध लाओस – हाइलाईट्स

sujal-shrestha

November 5, 2016

नेपाल र टिमोर लेस्टे बिचको हाइलाईट्स (भिडियो)

गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । भिडियो हाइलाईट्स

uzbek goalkeeper

September 24, 2016

गोलकिपरले गरे हेर्दै शंकास्पद गोल ( भिडियो )

उज्बेकिस्तानका गोलकिपर असुर्बेक उम्रजकोभले एएफसी यु-१६ प्रतियोगितामा हेर्दैमा शंकास्पद देखिने गोल गरेका छन । उज्बेकिस्तान र डि पि आर कोरिया ०-० रहेको आवस्थामा उम्रजकोभले गरेको गोल प्रतिद्वन्धी गोल किपरको रोक्ने प्रयास हेर्दा उम्रजकोभले देखिन्छ ।  उज्बेकिस्तानले सो खेल ३-१ ले जित्न सफल भयो ।

sandip

September 19, 2016

यसरि गरे माइकल क्लार्कले सन्दिपको स्वागत (भिडियो)

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेको स्वागत माइकल क्लार्क आफैले गरेका छन । आइताबार नेपाल बाट बिदा भएका सन्दिप लाई अष्ट्रेलियामा क्लार्कले गरेको स्वागतको भिडियो क्लार्क आफैले आफ्नो फेसबुकमा शेयर गरेका […]

iranian-footballer

September 14, 2016

इरानका नेत्रहीन खेलाडिले ४ डिफेन्डरलाई छक्याउदै गरे गोल (भिडियो)

रियो पारालिम्पिक्समा इरानका फुटबल खेलाडी बेह्जाद जदअलिअस्घरिले मोरोक्को बिरुद्धको फाइभ-असाइड फुटबलमा प्रतिश्प्रधी टोलिका सम्पुर्ण खेलाडी हरुलाई छक्याउदै गोल गरेका छन । जदअलिअस्घरिको गोलले इरानले मोरोक्कोलाई २-० ले हरायो , अब इरानले अर्को खेलमा आयोजक ब्राजिलसङ खेल्नेछ । उक्त फुटबल खेलमा बलमा घण्टी जडित हुन्छ्, जसको मद्धतले खेलाडिहरुले अनुमानको भरमा खेल्दछन । त्यस्तै प्रशिक्षकहरुले नेत्रहीन खेलाडिहरुलाई […]

Ronaldo

September 14, 2016

रोनाल्डोले कोयन्ट्राओलाई बिचको आउला देखाउदाको भिडियो

क्रीस्टियानो रोनाल्डोले आफ्नु रियाल म्याड्रीडका सहकर्मी फ्याबियो कोयन्ट्राओलाई प्रशिक्षणको दौरान बिचको आउला देखाएको भिडियो रिउटर्सले कैद गरेको छ । रोनाल्डोले कोयन्ट्राओको अनुहारमा लक्षित गर्दै बिचको आउला देखाएको देख्न सकिन्छ, तर त्यो आक्रामक नभएर हास्यात्मक रुपमा देखिन्छ ।

April 12, 2016

मलाम जादाँ गणेश थापाले खाए थप्पड -[ भिडियो सहित ]

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् । आफन्तको मलाम गएका गणेश थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले आर्यघाटमा कुटेका हुन् । कमल थापा भनेर झुक्किएर गणेश थापा लाई थप्पड हानेको कुरा न्युज अभियानले जनाएको छ । भिडियो हेर्नुहोस

February 18, 2016

विजय र्यालीमा बिक्रम र बिमलले समर्थकसंग यसरी खुसि साटे [भिडियो]

सडकमा भएका लाखौं समर्थकलाई हात हल्लाएर र अटोग्राफ दिदैं र्यालीभर खेलाडी हरु व्यस्त रहे| यसैक्रममा राष्ट्रिय टोलीका दुइ सदस्य भने बेला बेलामा राष्ट्रिय भावनाले ओतप्रोत हुने गितको भाका हाल्दै समर्थक हरुलाई हौस्याऊदैं थिए| बिक्रम समर्थकहरुलाई टोलीले जितेको स्वर्ण पदक देखाउँदै नाचिरहेका थिए भने बिमल नेपाल नेपाल भन्दै समर्थक हरुमाझ खुसियाली मनाउदै थिए| हेरौं भिडियो:

Success

Thank you for your time.