3 years ago
June 23, 2022
एजेन्सी – भारतीय क्रिकेट टोली इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट, तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दैछ । त्यसको लागि भारतीय क्रिकेट टोली इंग्ल्यान्डसँग खेल्दैछ ।

गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्घममा सुरुहुनेछ । त्यसअघि भारतले इंग्ल्यान्डको चर्चित क्लब टोली लेस्टरशायरसँग चार दिनको अभ्यास खेल खेल्नेछ ।
भारत र लेस्टरशायरबीचको चार दिनको अभ्यास खेल आजदेखि सुरु हुँदैछ । भारतविरुद्ध नै तीव्र गतिका बलर जस्प्रित बुमराह, ऋषभ पन्त, चेतेश्वर पुजारा र प्रसिद्ध कृष्णा लेस्टरशायरबाट खेल्दैछन् । भारतको रोहित शर्मा र लेस्टरशायरको शमुएल इभान्सले नेतृत्व सम्हाल्लेछन् । अभ्यास खेल हुँदा भारतविरुद्ध नै प्रमुख चार खेलाडीले खेल्नेछन् । पुजरा टेस्ट विशेष ब्याटरको रुपमा चिनिन्छन् । बुमराह र पन्त भारतका प्रमुख खेलाडी हुन् ।
लेस्टरशायरको टोली :
समुएल इभान्स (कप्तान), रेहान अहमद, सामुल बेट्स (विकेटकिपर), नाथन बाउली, विल डेभिस, जोय इभिसन, लुईस किम्बर, अबिदिन सकन्दे, रोमान वाल्केर, चेतेश्वर पुजारा, ऋषभ पन्त, जस्प्रित बुमराह र प्रसिद्ध कृष्णा ।
भारतको टोली : रोहित शर्मा (भारत), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हनुमा विहारी, श्रीकर भरत (विकेटकिपर), रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोम्मद शिराज र उमेश यादव ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]