default_image

9 years ago

December 15, 2016

यु-१९ एसिया कप: श्रीलंकाबिरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

150 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र श्रीलंकाबिरुद्ध २२८ रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको थियो । 

sreelanka scorecard vs Nepal

पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै  झाट्का बेहोर्न पर्‍यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हासिथा बायोगाडाले सर्बाधिक ८३ रन बनाएका थिए । सन्जुला र बन्दारा दुबैलेल २८ रन जोडेका थिए ।

नेपालकालागि कमल सिंह एरीले ३, पवन शरफले २ र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने श्रीलंकाका २ खेलाडी रनआउट भएका थिए।

 

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.