default_image

2 years ago

September 8, 2022

एनआरएनए पहिला ब्याटिङ गर्दै

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए नेपालले सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एनआरएनएका कप्तान सुनामा गौतमले टस जितेर पहिला ब्याटिङ गर्ने भएका छन् ।

खेल विहान ९ : १५ मा हुनु पर्ने थियो । झिजेको आउटफिल्ड र हल्का वर्षाको कारण निर्धारित समय भन्दा साढे दुई घण्टा ढिलोे सुरु हुन लागेको हो । खेल ६-६ ओभरको हुनेछ ।

सुदूरपश्चिमको प्लेइङ ११ :
राजु रिजाल(कप्तान), खड्क बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, अनिल थापा, लोकेन्द्र चन्द्र, भोजराज भट्ट, बसन्त खत्री र नरेन्द्र साउद ।

एनआरएनएको प्लेइङ ११ :

सुनाम गौतम, जाम बहादुर गुरुङ, दीनेश खरेल, आशिष पोखरेल, सुनिल श्रेष्ठ, सागर पुन, बासु गिरी, दीपक केसी, रासिम कंडेल र दिवास गिरी, दीनेश श्रेष्ठ (विकेटकिपर)

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.