default_image

2 months ago

January 14, 2024

क्रिकेटर अप्सरी सम्मानित

मेचीनगर (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका […]

486 views

0 Bookmark

मेचीनगर (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ ।

मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका अध्यक्ष भगिरथ राई लगायतले सम्मान गरेका थिए ।

March 2, 2024

बलिङ चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा […]

March 2, 2024

प्रतिश र कुशललाई लगातार २-२ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]

March 2, 2024

करणलाई पहिलो ओभरमै दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]

Success

Thank you for your time.