2 years ago
February 23, 2024
एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् ।
३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको क्षतिमा ३ सय २ रन बनाउँदा पहिलो दिन शुक्रबारको खेल सकिएको छ ।
टो, ज्याक क्रेवेलले ४२ रन बनाए । टोम हाटर्लीले १३, बेन डकेटले ११ रन जोडे । कप्तान बेन स्टोक्स ३ रनमा रविन्द्र जडेजाको शिकार भएको थिए ।
सोही टेस्टबाट डेब्यू गरेका आकाश दिपले ३ विकेट लिए । मोहम्मद सिराज, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान १ विकेट लिएका छन् । ५ टेस्टको श्रृखंलामा भारत २–१ ले अगाडि छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]