default_image

7 months ago

February 23, 2024

भारतविरुद्धको चौथो टेस्टमा रुटको शतक

662 views

0 Bookmark

एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् ।

३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको क्षतिमा ३ सय २ रन बनाउँदा पहिलो दिन शुक्रबारको खेल सकिएको छ ।

टो, ज्याक क्रेवेलले ४२ रन बनाए । टोम हाटर्लीले १३, बेन डकेटले ११ रन जोडे । कप्तान बेन स्टोक्स ३ रनमा रविन्द्र जडेजाको शिकार भएको थिए ।

सोही टेस्टबाट डेब्यू गरेका आकाश दिपले ३ विकेट लिए । मोहम्मद सिराज, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान १ विकेट लिएका छन् । ५ टेस्टको श्रृखंलामा भारत २–१ ले अगाडि छ ।

September 19, 2024

ओमानविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले मध्यम योगफल तयार गरेको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा नेपालले ओमानलाई २ सय २१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल […]

September 18, 2024

आरिफको विकेटपछि कप्तान रोहितको अर्धशतक पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् । रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका छन् । रोहितको ६३औं ओडिआईमा यो दशौं अर्धशतक हो । टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । आरिफले अर्धशतक पूरा गर्नुअघि नेपालले चौथो […]

September 18, 2024

दक्षिण अफ्रिकामाथि अफगानिस्तानको ऐतिहासिक जित

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ । दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो । युएईको शारजहामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ […]

Success

Thank you for your time.