default_image

1 month ago

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

674 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्।

मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म आयोजना गर्ने प्रतियोगिता उनीहरु खेल्ने क्यानले जनाएको छ।

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]

May 27, 2024

दीपेन्द्रसहित ग्रेसको विश्वकप गीत सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ । एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका […]

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

Success

Thank you for your time.