default_image

1 month ago

June 17, 2024

नेपाल टस जितेर फिल्डिङ गर्दै

351 views

0 Bookmark

किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी विश्व कपको‌ समूह चरणमा लगातार दोस्रो खेलमा टस जित्दै फिल्डिङ रोजेको छ।
नेपालले टस जितेर बंगलादेश ब्याटिङको‌ निम्तो दिएको हो । नेपालले अघिल्लो खेलमा एक परिवर्तन गरेको छ । करण कसीको ठाउँमा सन्दीप जोहोराले प्लेइङ ११ मा मौका पाएका छन्।

नेपाली टोली
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, सन्दीप जोहोरा , सन्दीप लामिछाने, अभिनाष बोहोरा

July 23, 2024

आइसीसी निर्णयले नेपालको विश्वकप यात्रा सहज

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकपको छनोट प्रतियोगितामा गरेको परिवर्तनले नेपाललाई केही सहज हुने देखिएको छ । आइसीसीले सन् २०२६ मा हुने आइसीसी मेन्स टि२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा थोरै परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र […]

July 23, 2024

 नेपाल र भारत भिड्दै 

काठमाडौँ (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । १-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले […]

July 21, 2024

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तान विरुद्ध ९ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य पाएको पाकिस्तानले लक्ष्य १ विकेट गुमाएर पुरा गरेको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पुरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० […]

Success

Thank you for your time.