default_image

8 months ago

April 3, 2025

हैदराबादले टस जित्यो

524 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेन्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ रोजेका हुन् ।

कोलकाता र हैदराबाद दुवैले पछिल्लो खेलमा हार बेहोरेका थिए । दुवै टोली आज चौथो खेल खेल्दैछन् ।

हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित हुँदा कोलकाता मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । समान २ अंक रहेका हैदराबाद आठौं र कोलकाता दशौं स्थानमा छन् ।

अघिल्लो संस्करणको फाइनल सहित तीन पटकको भेटमा कोलकाता विजयी भएको थियो । पछिल्लो ५ मध्ये ४ खेलमा कोलकाता विजयी हुँदा १ मा हैदराबाद विजयी भएको छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.