default_image

7 months ago

May 19, 2025

नेपालले टस जित्यो‌

564 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको महत्वपूर्ण खेलमा नेपालले युएईको सामना गर्दैछ ।

सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले नेपाल ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ। हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ।

टेर्डथाई क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेकी छिन्। टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाइल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भैसकेको छ।

त्यसैले आज नेपाललाई जित जरुरी छ। नेपाल, थाइल्याण्ड र युएई तीन समूहको विजेता बन्दै सुपर थ्रीमा पुगेका हुन्।

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

Success

Thank you for your time.