default_image

5 months ago

July 23, 2025

भारतले टस हार्यो

380 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध चौथो टेस्टमा पाहुना टोली भारतले टस हारेको छ ।

म्याचेस्टरमा टस जितेर इङ्ग्ल्याण्डका कप्तान बेन स्टोक्सले बलिङ रोजेका हुन् । भारतले तेस्रो टेस्ट खेलेका ३ खेलाडीलाई परिवर्तन गरेको छ ।

भारतीय टोलीमा अघिल्लो खेलमा रहेका करुण नायर, आकाश दिप र नितिशकुमार रेड्डी बेन्चमा रहेका छन् । उनीहरुको सट्टा साई शुदर्शन, शार्दुल ठाकुर र अंशुल कम्बोजले मौका पाएका छन् । कम्बोजले आजको खेल खेल्दै टेस्टमा डेब्यु गरेका छन् ।

इङ्ग्ल्याण्डको टोलीमा एक परिवर्तन भएको छ । घाइते शोयब बसिरको स्थानमा लियम डसनले मौका पाएका छन् । ५ टेस्टको सिरिजमा घरेलु टोली २-१ ले अघि छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.