default_image

7 years ago

April 9, 2017

नेपाल ११ विरुद्ध धनगढी ११ [प्रत्यक्ष अपडेट]

खेल समाप्त; नेपाल ११द्वारा धनगढ़ी११ ३१ रनले पराजित १९.४/ १९.५- लोकेश बामले कर्णको लगातार दुई बलमा चौका प्रहार गरेका छन् १९.१ ओभर- भुवन कार्की ५ रन बनाउदै आउट, अभिनाश कर्णको बलमा बिनोद भण्डारीले क्याच गरेका थिए १८.२ ओभर- रोशन आउट भएका छन्, उनलाई आलमले बोल्ड गरे, नया ब्याट्सम्यान भुवन कार्की १८ ओभर- ११४/६ रोशन १७(१५), […]

23 views

0 Bookmark

खेल समाप्त; नेपाल ११द्वारा धनगढ़ी११ ३१ रनले पराजित

१९.४/ १९.५- लोकेश बामले कर्णको लगातार दुई बलमा चौका प्रहार गरेका छन्

१९.१ ओभर- भुवन कार्की ५ रन बनाउदै आउट, अभिनाश कर्णको बलमा बिनोद भण्डारीले क्याच गरेका थिए

१८.२ ओभर- रोशन आउट भएका छन्, उनलाई आलमले बोल्ड गरे, नया ब्याट्सम्यान भुवन कार्की

१८ ओभर- ११४/६ रोशन १७(१५), लोकेश १(३)

१७.४ ओभर- १८ बलमा २६ रन बनाउदै दिपेन्द्र सिंह एरि सोमपलको बलमा बोल्ड भएका छन्; नया ब्याट्सम्यान लोकेश बम

१७.१ ओभर- रोशनले सोमपलको पहिलो बलमा चौका हानेका छन्

१७ ओभर- १०८/५, दिपेन्द्र २६(१६), रोशन १३ (१३); शक्ति गौचनले निकै कसिलो बलिंगगर्न यो ओभरमा जम्मा ३ रनमात्र दिए

१६ ओभर- १०५/५, दिपेन्द्र २५(१४), रोशन ११ (९)

१५.३ ओभर- दीपेन्द्रको दोस्रो छक्का, धनगढीको १०० रन पुरा

१५.२ ओभर- दीपेन्द्रको चौका, बलिंग गर्ने खेलाडी अभिनाश कर्ण

१५ ओभर- ९३/५, दिपेन्द्र १४(९), रोशन १० (८)

१४ ओभर- ८७/५, दिपेन्द्र १२(७), रोशन ६ (४)

१३.२ ओभर- अभिनाश कर्णको दोस्रो बलमा नया आएका ब्याट्सम्यान रोशन अधिकारीले चौका हानेका छन्

१३ ओभर- अगिल्लो ओभर सबै भन्दा महँगो ओभर हुन पुगेको छ इनिंगको १५ रन बनेको थियो

१२.६ ओभर- लामिछानेको बलमा रोमन २ रन बनाउदै आउट भएका छन्, क्याच लिने खेलाडी आरिफ शेख

१२.४ ओभर- दिपेन्द्रले चौका प्रहार गरेका छन्

१२.३ ओभर- बाई ४ रन

१२.२ ओभर- सन्दिप लामिछानेलाई छक्का प्रहार गरेका छन् दीपेन्द्रले

१२ ओभर- धनगढ़ी ६५/४, रोमन २ (४), दिपेन्द्र ०(०)

११.२ ओभर- फेरी अर्को विकेट, राजु रिजलपनि क्याच आउट, क्याच लिने खेलाडी अभिनाश कर्ण; ब्याटिंग गर्न आएका छन् दिपेन्द्र सिंह एरि

११.१ ओभर- शक्ति गौचनको बलमा सुनिल धमला ३४ रन बनाउदै आउट भएका छन्, क्याच महबुब आलमले लिएका छन्; ब्याटिंग गर्न आएका छन् रोमन बम

११ ओभर- अगिल्लो ओभरको अन्तिम बलमा राजुले अभिनाशलाई चौका प्रहार गरेका थिए, ६३/२ सुनिल ३४(२९) राजु ४(१)

१०.२ ओभर- अभिनासको दोस्रो बलमा सुनिलको चौका

१० ओभर- ५४/२ सुनिल २९(२४), ओभरको अन्तिम बलमा विजय राना आउट भएका छन्, शक्तिको बलिंग अभिनाशको क्याच; ब्याटिंग गर्न क्रिजमा राजु रिजाल

९.१ ओभर- इनिंगको पहिलो छक्का, शक्ति गौचनको बलमा सुनिल धमलाले छक्का प्रहार गरेका छन्

९ ओभर- ४५/१ सुनिल २०(२०) १३ (२२)

८.२ ओभर- सन्दिप लामिछानेको बलमा विजय रानाद्वारा चौका प्रहार

८ ओभर- ३६/१ सुनिल १८(१८), विजय ६(१८)

७.१ ओभर- शक्ति गौचन बलिंगमा, पहिलो बलमै सुनिलले चौका हानेका छन्

७ ओभर- २६/१ सुनिल १३(१६), विजय ३(१४)

६ ओभर- २४/१ सुनिल १२(१३), विजय २(११)

५.४ ओभर- विजय रानाले पहिलो रन प्रहार गरेका छन्, उनले पहिलो रनको लागि १० बल कुर्न पर्यो

५ ओभर- २१/१ सुनिल ११(१२), विजय ०(६)

४.५ ओभर- सोमपालको बलमा सुनिलको अर्को चौका

४.३ ओभर- सोमपाललाई चौका प्रहार गरिदिएका छन् सुनिल धमलाले

४ ओभर: ९/१,  सुनिल ३(८), विजय ० (६)

३ ओभर: धनगढी ८/१ ( सुनिल २, विजय राना ०)

२.४ ओभर– धनगढीले पहिलो विकेट गुमाएको छ, सोमपालको बल प्रहार गरेका कप्तान पदमको क्याच सन्दिप लामिछानेले लिएका छन्

२ ओभर- ओभरको अन्तिम बलमा पदमले महबुब आलमलाई चौका प्रहार गरेका छन्, दोर्सो ओभरको समाप्तिमा बिना विकेट ५ रन

१ ओभर- पहिलो ओभरनै मडन भएको छ, सोमपाल कामीले पदम केसीलाई मेडन फ्यालेका छन्

धनगढी११  १६३रनको लक्ष्य सहित ब्याटिंग गर्न उत्रिएको छ; ओपनिंगमा सुनिल धमला र कप्तान पदम केसी

धनगढीको लागि लक्ष्य १६३ रन

२० ओभर – नेपाल १६१/८- अन्तिम बलमा सोमपाल रनआउट भएका छन्, दोश्रो रन लिने क्रममा विकेट गुमेको हो

१९.३ नेपाल १६०/७ – दोश्रो रन लिने क्रममा महबुब रनआउट हुन पुगेका छन्

१९ ओभर – नेपाल १५८/६ (महबुब ९, सोमपाल ०)

१८.५ – नेपाल १५३/५ – शरद १९ रन बनाएर सगर भण्डारीको बलमा आउट भएका छन्

१८ ओभर – नेपाल १४६/५ (महबुब ०, शरद १८)

१७.५ – नेपाल १४६/५  – बिनोद भण्डारी पहिलो बलमा क्याच आउट भएका छन्

१७.४ – नेपाल १४६/४ – पारस खड्का ६८ रनमा बिक्रम ठगुन्नाको बलमा क्याचआउट भएका छन्

चार विकेट लिएका बिकास ठगुन्ना सेलिब्रेट गर्दै

१७ ओभर – नेपाल १३८/३ (पारस ६०, शरद १८)

१६ ओभर – नेपाल १३६/३ (पारस ५९, शरद १७)

१५ ओभर – नेपाल १२०/३ (पारस ५१, शरद ९) – पारस खड्काको अर्धशतक

अर्धशतक पुरा गरेपछि कप्तान पारस खड्का

१४ ओभर – नेपाल ११०/३ (पारस ४२, शरद ९)

१३ ओभर – नेपाल १०२/३ (पारस ३६, शरद ७)

१२ ओभर – नेपाल ९६/३ (पारस ३५, शरद २)

११ ओभर – नेपाल ९०/३ (पारस ३४, शरद १)

क्रिजमा शरद भेषावकर आएका छन्

१०.३ ओभर – नेपाल ८३/३ – छक्का र चौका प्रहर गरेलगत्तै बसन्त रेग्मी ४३ रनमा पदम केसीको बलिङमा राजु रिजालद्वारा स्टम्प्ड भएका छन्। 

१० ओभर – नेपाल ७३/२ (बसन्त ३३, पारस २८)

९ ओभर – नेपाल ६८/२ (बसन्त ३१, पारस २६)

८ ओभर – नेपाल ५९/२ (बसन्त २२, पारस २६)

७ ओभर – नेपाल ४१/२ (बसन्त १३, पारस १९)

६ ओभर – नेपाल ३३/२ (बसन्त ७, पारस १९)

५ ओभर – नेपाल २१/२ (बसन्त २, पारस १४) – ठगुन्नाको तेश्रो ओभरमा पारसको १ छक्का र १ चौका

४ ओभर – नेपाल १०/२ (बसन्त २, पारस ३)

३ ओभर- नेपाल २/२ – (बसन्त १, पारस १)

विक्रम ठगुन्ना तेश्रो ओभर बलिङ गर्दै

२ ओभर- नेपाल १/२ – (बसन्त १, पारस ०) – बसन्तले यस ओभरमा रन जोड्न सकेनन्

दिपेन्द्र सिंह ऐरी दोश्रो ओभर गर्न आएका छन्

१ ओभर – नेपाल १/२ (बसन्त १, पारस ०)

०.६ – १/२ – धनगढीलाई अर्को सफलता, दिलिप नाथ पेभेलियन फर्केका छन्। बिक्रम ठगुन्नाले एकै ओभरमा २ बोल्ड।

०.२ – ०/१ – नेपालले पहिलो विकेट गुमाएको छ, सागर पुन बोल्ड भएका छन्

धनगढीका लागि पहिलो ओभर बिक्रम ठगुन्ना गर्दैछन्

नेपालको लागि दिलिप नाथ र सागर पुन ओपनिङ गर्न आएका छन्

नेपाल ११ –पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सन्दीप लामिछाने, दिलिप नाथ (सब), अभिनाष कर्ण, मेहबुब आलम, आरिफ शेख(१५औं), आसिफ शेख(१४औं), सुसन भारी (१३औं)
धनगढी ११ –पदम के.सी. (कप्तान), विजय राना, सुनिल धमला, राजु रिजाल, दिपेन्द्र सिंह ऐरी, भुवन कार्की,सागर भण्डारी, आयुब चन्द, नारायण जोशी, विक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, विपिन रावल, अमित पडाल

नेपालले टस जितेर ब्याटिङ रोजेको छ

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.