default_image

9 years ago

April 20, 2017

अष्ट्रेलियाद्वारा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा

169 views

0 Bookmark

एजेन्सी – आगामी जुन महिनामा सुरु हुने आइसीसी च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले नियमित कप्तान स्टिभ स्मिथको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ

चार पेस बलर सम्मिलित टोलीमा चोटका कारण आइपिएलमा विश्राम लिइरहेका बलर मिचेल स्टार्क र ब्याट्सम्यान क्रिस लिन पनि सामेल छन्। बेलायतमा हुने प्रतियोगिताको समूह ‘ए’मा अष्ट्रेलियासंग आयोजक इङ्गल्याण्ड, बंगलादेश र न्युजिल्याण्ड रहेको छ।

पूर्ण टोली:

स्टिभ स्मिथ (कप्तान), डेबिड वार्नर (उप-कप्तान), प्याट कमिन्स, आरोन फिंच, जोन हेस्टिंग्स, जोश हेजलवुड, ट्राभिस हेड, मोसेस हेनरिकेस, क्रिस लिन, ग्लेन म्याक्सवेल, जेम्स प्याटीन्सन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथु वेड, एडम ज्याम्पा

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समिकरण पुरा भएको छ। लुम्बिनीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन र पोखरा पनि लिग चरणबाट बाहिरिए। सुदुरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष चारमा रहन सफल […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.