default_image

9 years ago

October 19, 2015

नेपालको लगातार तेस्रो जित

96 views

0 Bookmark

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ  ६ विकेटले हराएको छ   ।

Nepal vs Saudi Arabia ACC u-19

टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो  । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो ।

खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए ।

११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै १७.५ ओबरमा १८१ बल बाकी रहदा लक्ष पुरा गर्‍यो ।

ब्याटिङ तर्फ नेपालकोलागी योगेन्द्र सिंह कार्कीले ४६ बल खर्चिदै ५३ रनको अभिजित योगदान दिए ।

तीन खेल खेलेको नेपाल ३ जितसँग अंक तालिकामा सिर्शस्थानमा छ ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

December 12, 2024

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]

Success

Thank you for your time.