default_image

10 years ago

October 19, 2015

नेपालको लगातार तेस्रो जित

170 views

0 Bookmark

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ  ६ विकेटले हराएको छ   ।

Nepal vs Saudi Arabia ACC u-19

टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो  । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो ।

खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए ।

११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै १७.५ ओबरमा १८१ बल बाकी रहदा लक्ष पुरा गर्‍यो ।

ब्याटिङ तर्फ नेपालकोलागी योगेन्द्र सिंह कार्कीले ४६ बल खर्चिदै ५३ रनको अभिजित योगदान दिए ।

तीन खेल खेलेको नेपाल ३ जितसँग अंक तालिकामा सिर्शस्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.