default_image

9 years ago

October 23, 2015

बिश्वकप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य

120 views

0 Bookmark

कार्तिक ६ – दिपेन्द्र  पोखरेल : हाम्रो खेलकुद

आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको हो  । प्रस्तुत छ बिश्व कप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य :

Nepal U19

फोटो – आइ सि सि

१. छनोट चरणको हरेक खेलमा बिजय :  मलेसियामा सम्पन्न छनोट चरणको खेलहरुमा आफ्नो सबै प्रतिद्वोन्दी हरुलाई हराउदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपकालागि छनोट भएको हो ।

२. हरेक चेज बाउनड्री बाट अन्त्य गरेको : नेपालले छनोट चरणको खेलहरुमा ५ मद्धे ४ खेल दोस्रो ब्याटिङ गरेर जितेको हो । कुल ४ चेजमा नेपालले ४ नै खेल बाउनड्रीबाट अन्त्य गरी जितेको थियो । पपुवा न्यु गिनीसँगको खेल चौकाबाट अन्त्य गरेको नेपालले अमेरिकालाई, र आयरल्याण्डलाई दुबैपटक छक्का हानी जितेको हो ।

३. हरेक टिमलाई अल आउट गरेको : नेपालले छनोट चरणको खेलहरुमा आफ्नो हरेक प्रतिद्वोन्दीहरुलाई अल आउट गर्‍यो । आयरल्याण्डको भने फाइनलमा सबै विकेट लिएको हो ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.