default_image

9 years ago

November 7, 2015

नेपाल पाकिस्तान सँग एक दिवसिय क्रिकेट खेल्दै

125 views

0 Bookmark

कार्तिक २१, हाम्रो खेलकुद

नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ ।

nepal

भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ ।

नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड बिरुद्धको सिरिज अघीको वर्म अप खेलको रुपमा लिनेछ  ।

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

December 15, 2024

पोखराले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ दीपेन्द्रसिंह ऐरी, हर्मित […]

December 15, 2024

विराटनगरलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना जीवितै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । […]

Success

Thank you for your time.