8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप २०१८को छनोट चरण अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक टोली सिंगापुरको सामना गर्दैछ। खेलमा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर फिल्डीङ रोजेका छन्। पदाङस्थित सिंगापुरक्रिकेट क्लबको मैदानमा जारी खेलमा नेपाल जितसँगै प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा हुनेछ।
पहिलो रोजाईका ११ खेलाडी:
१. सन्दिप लामिछाने
२. सन्दिप सुनार
३. किशोर महतो
४. दिपेन्द्र सिंह ऐरी
५. अनिल शाह
६. प्रकाश केसी
७. प्रनित थापा मगर
८. रोहित कुमार पौडेल
९. साहब आलम
१०. पवन शर्राफ
११. आशिफ शेख
पहिलो रोजाइमा नपरेका:
१२. रिजन ढकाल
१३. ललित नारायण राजबंशी
१४.आदील खान
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]