default_image

9 years ago

November 27, 2015

क्रिकेट एकेडेमीद्वारा दसानायकेलाई सम्मान

50 views

0 Bookmark

ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आज एक कार्यक्रम माझ राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रशिक्षक पुबुदु दसानायकेलाई सम्मान गरेको छ|
12317977_10154359486543032_940362260_o
एकेडेमीको परिसरमा आयोजित कार्यक्रममा अंकुर विद्याश्रमको पनि संलग्नता थियो| नेकपा एमालेका सचिव योगेश भट्टराईउपस्थित रहेका कार्यक्रममा एकेडेमीले प्रशिक्षक दसानायकेलाई सम्मान गरेको थियो|
12285614_10154359486658032_2014864100_nपपुआ न्यु गिनीसंगको खेल पछि प्रशिक्षण छोडेका दसनायाके विगत चार वर्षदेखि राष्ट्रिय टोलीका प्रशिक्षक रहदैं आएका थिए|

June 21, 2024

अष्ट्रेलियाको बंगलादेशविरुद्ध जित

एजेन्सी – आइसिसी टि-२० विश्वकप अन्तर्गत सुपर एट को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेश माथि जित हात पारेको छ । एन्टिग्वामा वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले डकवर्थ-लुइस पद्धति अनुसार २८ रनको जित हार पारेको थियो । बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ११.२ ओभरमा २ विकेटको क्षतिमा १०० रनको अवस्थामा हुँदा खेल वर्षाका कारण […]

June 21, 2024

भारतद्वारा अफगानिस्तान सहजै पराजित

एजेन्सी – आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो । […]

June 20, 2024

इङ्ल्यान्डको सुपर एटमा सानदार सुरुवात

एजेन्सी – इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो । एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर […]

Success

Thank you for your time.